विदेश

पाकिस्तानले फेरी फाँसीको सजाय सुरु गर्यो

काठमाडौँ- केही दिन अघि पाकिस्तानमा विद्रोहीहरुले गरेको विद्यार्थीको नरसंहारपछि विद्रोहीहरुप्रति सरकारले कडा कदम चाल्ने भएको छ । यसैबिच पाकिस्तानमा जन्मकैदको सजाय भोगिरहेका दुइजना विद्रोहीलाई

पाकिस्तानमा ६ जना बिद्रोहीलाई फाँसी दिने वारेन्टमा हस्ताक्षर

पुष ४, काठमाडौँ-पाकिस्तानमा ६ जना बिद्रोहीलाई फाँसी दिने वारेन्टमा हस्ताक्षर भएको छ । त्यहाँका सेना प्रमुख जनरल राहिल शरिफले कोर्ट मार्शलमा मृत्युदण्डको सजाय

अमेरिका-क्युबा सम्वन्धमा ‘नयाँ अध्याय’ : ओबामा

बिबिसी-दुबै देशले कुटनीतिक सम्बन्ध पुन:स्थापित गर्न केहि महिनाभित्रै वार्ता शुरु गर्ने घोषणा गरेका छन् । दुबै देशका राष्ट्रपतिहरुले सम्वन्ध सुधार गर्न एक अर्काका

पाकिस्तानका प्रधानमन्त्री नवाज शरिफले देशबाट आतंकवाद निर्मुल पार्ने घोषणा

पुष ३, एजेन्सी -पाकिस्तानका प्रधानमन्त्री नवाज शरिफले देशबाट आतंकवाद निर्मुल पार्ने घोषणा गर्नु भएको छ । पाकिस्तानको पेशावर शहरको एक सैनिक विद्यालयमा तालिवान

पाकिस्तानको विद्यालयमा मारिएकाहरुको आज अन्तिम संस्कार, तीनदिने शोक घोषणा

पुष २,एजेन्सी -पाकिस्तानको पेशावर शहरस्थीत सेनाले चलाएको विद्यालयमा तालिवान बन्दुकधारीले आक्रमण गरी हत्या गरिएका विद्यार्थी तथा शिक्षकहरुको आज अन्तिम संस्कार गरिदैछ । इस्लाम

पाकिस्तानी विद्यायालय पुन सरकारी नियन्त्रणमा

पुष २, काठमाडौँ-पाकिस्तानको सुरक्षा सैन्यले तालेवान उग्रवादीहरुले कब्जामा लिइ हमला गरेका पेशावरस्थित एउटा विद्यालयमा पुनस् आफ्नो नियन्त्रण कायम गरेका छन्।  उक्त घटनामा कम्तीमा

विद्यालयमा तालिबानको आक्रमण, ८० विद्यार्थीसहित १३० को मृत्यु

पुष १,एजेन्सी-पाकिस्तानको पेशावर सहरस्थित एक सैनिक विद्यालयमा तालिबान बन्दुकधारीले आक्रमण गर्दा ८० विद्यार्थीसहित कम्तीमा एक सय तीस जनाको मृत्यु भएको छ । मारिनेमा

अष्ट्रेलियामा बन्दुकधारी सहित तीन मारिए

पुष १, काठमाडौँ-अष्ट्रेलियाको सिड्नीमा एकजना बन्दुकधारीले मानिसहरुलाई बन्धक बनाएको एउटा क्याफेमा सुरक्षाकर्मीले कारवाही गर्दा बन्दकधारीसहित तीनजना मारिएका छन्।  कमाण्डोहरुले कारवाही गरी झण्डै १६

जापानको चुनावमा सत्तारुढ गठबन्धनको जित

मङ्सिर २९, काठमाडौँ-आर्थिक सुधारको निम्ति आबेले विशेष कदमहरु चाल्ने नीति लिएका छन । जापानमा आईतबार सम्पन्न मध्यावधि निर्वाचनलाई प्रधानमन्त्री शिन्जो आबेको आर्थिक नीतिमाथि

बफेट बर्ष २०१४ का सर्वाधिक दानी व्यक्ति

काठमाडौँ-बफेट २०१४ का सबैभन्दा दानी व्यक्ति अरबपति लगानीकर्ता वारेन बफेटले यो बर्ष परोपकारका लागी सबैभन्दा धेरै २।१ अरब डलरको योगदान दिएका छन ।