विदेश

पाँचवटै खेलमा पराजित अफगानिस्तान भारतसँग विश्वकपमा प्रतिस्पधा गर्दै

अषाढ ७ काठमाडौं – पाँचै खेल हारेको अफगानिस्तानले अब कठिन प्रतिस्पर्धी भारतसँग एकदिवशीय विश्वकप क्रिकेट खेल्दैछ। साउथह्याम्प्टनको बल मैदानमा शनिबार दिउँसो सवा ३

कोपा अमेरिका फुटबलमा जापान र उरुग्वे बराबरी

अषाढ ६, काठमाडौं – कोपा अमेरिका फुटबलमा जापान र उरुग्वे बराबरीमा रोकिएका छन् । उरुग्वेसँग जापानको उत्कृष्ट खेलका कारण बराबरीमा रोकिएका हुन् ।

अष्ट्रेलियासँग बंगलादेश ४८ रनले पराजित

अषाढ ६, काठमाडौं – बिहीबार विश्वकप क्रिकेट खेलमा अष्ट्रेलियाले बंगलादेशलाई पराजित गरेको छ । अष्ट्रेलियाले बंगलादेशलाई ४८ रनले पराजित गरेको हो । ३८२

इजिप्टका पूर्वराष्ट्रपति मोर्सीको हत्या भएको एर्डोगानको आरोप

असार ५ , इस्तानबुल । टर्कीका राष्ट्रपति रेसेप तायप एर्डोगानले इजिप्टका पूर्वराष्ट्रपति मोहम्मद मोर्सीको हत्या भएको आरोप लगाएका छन् ।  “अदालतमा बयान दिँदै

आजको विश्वकप क्रिकेट बंगलादेश र अष्ट्रेलियावीच हुदै

असार ५, काठमाडौं –आजको विश्वकप क्रिकेट खेल बंगलादेश र अष्ट्रेलियावीच हुदैछ । दिउँसो ३ बजेर १५ मिनेटमा ट्रेन्ट ब्रिजमा बंगलादेश र अष्ट्रेलियाबीच खेल

विश्वकप क्रिकेटमा आयोजक इंग्ल्यान्डको भारी जीत

असार ४, काठमाडौं — विश्वकप क्रिकेटमा इंग्ल्यान्डको ठुलो जीत भएको छ । इंग्ल्यान्डले १५० रनको ठुलो अन्तरले अफगानिस्तानलाई हराएको हो ।यस खेलमा सबैभन्दा

कोपा अमेरिका फुटबलमा इक्वेडरमाथी उरुग्वको जीत

असार २, काठमाडौं — कोपा अमेरिका फुटबल खेलमा उरुग्वेले इक्वेडरमाथी फराकिलो जीत हासिल गरेको छ । ब्राजिलमा भईरहेको कोपा अमेरिका फुटबल खेलमा (सोमबार)

आजको खेल वेष्ट इन्डिज र बंगलादेशविच हुदै

असार २, काठमाडौं —आज वेष्ट इन्डिज र बंगलादेशविच विश्वकप क्रिकेट खेल हुदैछ । इंग्ल्यान्ड र वेल्समा भईरहेको विश्वकप क्रिकेटमा दिउँसो सबा ३ बजे

पाकिस्तान भारतसँग ८९ रनले पराजित

असार २, काठमाडौं — विश्वकप क्रिकेटमा भारतले पाकिस्तानलाई हराएको छ । इंग्ल्यान्डको म्यान्चेस्टरमा भएको विश्वकप क्रिकेटमा भारतले पाकिस्तानलाई ८९ रनले हराएको हो ।