मुख्य खबर

सेनाबाट भागेर माओवादी लडाकु बनेका खड्का पक्राउको विरोधमा तीन माओवादीको बन्द

चैत ४,बझाङ- बझाङ जिल्लाका तीनवटै माओवादीले आज बाट जिल्ला बन्द गरिदिएका छन । आफ्ना पूर्व लडाकु गणेश खड्कालाई रिहाई नगरेको भन्दै माओवादीले बन्द

नेपाल थामी युवा संघको प्रथम ऐतिहासिक राष्ट्रिय भेला काठमाण्डौमा सम्पन्न

चैत ३, काठमाडौ- काठमाडौ र नेपाल थामी यूवा संघको ऐतिहासिक प्रथम राष्ट्रिय भेला काठमाण्डौस्थित अनामनगरको तमु बौद्ध सेवासमितिको हलमा भव्यताका साथ सु–सम्पन्न भएको

देश उद्धार महा पुजा आज

चैत ३, काठमाडौ- पशुपति नाथमा आजदेश उद्धार महा पुजा गरिँदैछ । राष्ट्रिमा दुर्भिक्ष,अन्योल, अस्थिरता नहोस, रोगव्याधी नलागोस र हाल कायम शान्ति सुरक्षाले दिर्घता पाओस

जुम्ला दुर्घटनाका सबै मृतकको सनाखत, घाइतेको उपचार जारी

चैत २, जुम्ला – आज बिहान जुम्लाबाट सुर्खेत जाँदै गरेको यात्रुबाहाक बसको दुर्घटनामा मृत्यु भएका सबैको सनाखत भएको छ ।ना ४ ख ४९७०

अब गुणस्तरको आधारमा राजमार्गका होटलको वर्गीकरण हुने

चैत २, काठमाडौं-   अब गुणस्तरको आधारमा राजमार्गका होटलको वर्गीकरण हुने भएको छ । होटलको गुणस्तरियताबारे प्रश्न उब्जिएपछि खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले

भारतबाट हत्यारा झिकाएर श्रीमान मार्ने श्रीमती पक्राउ

चैत २,मोरङ – विराटनगर १९ की सुशीला साहले भारतबाट मानिस झिकाएर आफ्नै पतिको हत्या गरेको खुलेको छ। मिलमा मजदुरको रुपमा काम गर्दै आएका

पश्चिमी वायुको प्रभावले देशभर मौसम बदली, पश्चिमी भेगमा वर्षा

चैत १, काठमाडौं- पश्चिमी वायुको प्रभावका कारण आज देशभर मौसम बदली भई पश्चिमी भेगमा वर्षा तथा उच्च हिमाली भेगमा हिमपात भएको छ ।पश्चिमी