मुख्य खबर

सुशील कोइराला सस्थागत धाँधली गर्न लागेको जिल्ला सभापतिहरुको आरोप

पुस २९, काठमाडौ–क्रियाशील सदस्य विवादमा लामो समयदेखि अनसनमा बसेका नेपाली काग्रेसका विभिन्न जिल्लाका सभापतिहरुले पार्टी सभापति सुशील कोइराला १३ आँै महाधिवेशनलाई लिएर अहिलेदेखि

कैदीबन्दीको उद्धार गर्न माग

पुस २९, काठमाडौँ–भूकम्पले जीर्ण बनाएका कारागारमा असुरक्षित बनेका कैदीबन्दीको उद्धार गर्नुपर्ने उनीहरुका आफन्तले माग गरेका छन् । पीडित कैदीबन्दी परिवार केन्द्रीय समितिले आज

सभापतिको उम्मेद्वारको सूचीमा थोत्रो नेता कोइरालादेखि नयाँ नेता गगनसम्म

पुस २९, काठमाडौं–नेपाली कांग्रेसको १३ औं महाधिवेशनमा सभापतिको उम्मेद्वार बन्न चाहनेहरुको संख्या दश पुगेको छ । सम्भावित उम्मेद्वारको सूचीमा सर्वाधिक थोत्रो नेता सुशील

सिंहदरबार घेर्ने तयारीमा खेलाडी

पुस २९, काठमाडौँ– १२ औं दक्षिण एसियाली खेलकुद प्रतियोगिताका लागि सरकारले अहिलेसम्म बजेट उपलब्ध नगराएपछि खेलाडीले रोष प्रकट गरेका छन् । छनोट प्रतियोगिता

फुटेका मन्त्रालयमा भद्रगोल

पुस २९, काठमाडौँ–थपिएका र साविकको मन्त्रालय फुटाएर बनाइएका नयाँ मन्त्रालयहरुमा जनशक्ति व्यवस्थापन र भौतिक व्यवस्थापन नहुँदा दैनिक कामकाज अहिले निकै भद्रगोल अवस्थामा रहेको

पाँच सचिवको वैधानिकतामाथि कितावखानाले उठायो प्रश्न

पुस २९, काठमाडौँ– सरकारले सचिवजस्तो महत्वपूर्ण पद हचुवाकै आधारमा सिर्जन गरेको भन्दै निजामती किताबखानाले पद दर्ता गर्न अस्वीकार गरेको छ। किताबखानाले सचिव पद

भारत छिर्न चौबीसघन्टे पास

पुस २९, काठमाडौँ–जोगबनीस्थित भारतीय भन्सारले चौबीस घन्टाका लागि भन्दै भारत प्रवेश गर्ने नेपाली सवारीसाधनसँग रकम उठाउन थालेको छ। नयाँ नियमअनुसार भारतीय भन्सारमा नेपाली

नेपालमा अर्को शक्तिशाली भूकम्प जान सक्ने

पुस २९, काठमाडौँ–  नेपालमा  अर्को शक्तिशाली भूकम्पको सम्भावना एक बेलायती अध्ययनले औँल्याएको छ। टेक्टोनिक प्लेटको घर्षणले गत बैशाखमा गोरखा, बारपाक केन्द्र बनाएर गएको