मुख्य खबर

पुरानो बसपार्कदेखि नयाँ बसपार्क चल्ने २६ वटा माइक्रोको रुट परमिट खारेज

  काठमाडौँ, २१ वैशाख — यातायात व्यवस्था विभागले पुरानो बसपार्कदेखि नयाँ बसपार्कको रुटमा चल्ने २६ वटा माइक्रो बसको रुट परमिट खारेज भएको छ

यातायात निर्देशिका खारेजीको माग गर्दै यातायात सञ्चालनमा रोक

इमेलखवर—नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले सरकारबाट गत चैत १८ मा जारी गरेको यातायात निर्देशिका खारेजीको माग गर्दै आज यातायात सञ्चालनमा रोक लगाएको छ

गाडी नचलाए रुट नै खारेज गरिदिने सरकारको तयारी

बैशाख २१,काठमाडौं – यातायात व्यवसाय कम्पनीमा दर्ता गर्नुपर्ने सरकारी निर्णयविरुद्ध हडतालको घोषणा गरेका यातायात समितिको कार्यक्रम असफल बनाउन सरकार पनि तयारीमा छ । हडतालको

नरेन्द्र मोदी आउने दिन २८ गते प्रदेश २ मा सार्वजनिक विदा

जनकपुरधाम – भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी जनकपुर आउने दिन प्रदेश २ मा सार्वजनिक हुने भएको छ । बिहीबार बसेको प्रदेश २ को मन्त्रिपरिषद

अब श्रमिकले हड्ताल गर्ने दिन गए : प्रधानमन्त्री

बैशाख २१,काठमाडौँ – प्रधानमन्त्री केपी शर्मा ओलीले देशमा श्रमजीवी वर्गका लागि अनकूल सरकार बनेकोले हड्ताल गर्नै नपर्ने बताएका छन् । नेपाल ट्रेड युनियन

प्रेस स्वतन्त्रता लोकतन्त्रको आधारभूत शर्त – राज्यमन्त्री बाँस्कोटा

बैशाख २०,काठमाडौँ – सञ्चार तथा सूचना प्रविधि राज्यमन्त्री गोकुलप्रसाद बाँस्कोटाले विश्व प्रेस स्वतन्त्रता दिवसका अवसरमा पत्रकारिताको व्यावसायिक अभ्यासका क्रममा एवं प्रेस तथा अभिव्यक्ति

जनप्रतिनिधिको सुरक्षा चुनौती बढ्यो – मुख्यमन्त्री पौडेल

बैशाख २०, भक्तपुर – प्रदेश नं ३ का मुख्यमन्त्री डोरमणि पौडेलले जनप्रतिनिधिको सुरक्षा चुनौती बढ्दै गएकाले सजग हुनु पर्ने बेला आएको बताएका छन्

आज विश्व प्रेस स्वतन्त्रता दिवस : नेपालमा प्रेस स्वतन्त्रता उल्लंघन पाँच वर्ष यताकै उच्च

बैशाख २०,काठमाडौँ – यस वर्ष नेपालमा प्रेस स्वतन्त्रता उल्लंघनका घटना पछिल्लो पाँच वर्षकै उच्च देखिएको छ । मुलुकभर फ्रिडम फोरमले एक वर्ष (मे

अनलाइन पत्रिकाहरु अनुमानका भरमा चल्ने गरेको मन्त्री तामाङको आरोप

बैशाख २०, काठमाडौँ – कानून, न्याय तथा संसदीय मामिलामन्त्री शेरबहादुर तामाङले अनलाइन पत्रकारितालाई कडाइका साथ अनुगमन र नियमन गर्नु पर्ने बताएका छन् ।

जनकपुरको साँचो मोदीलाई बुझाउने तयारी !

बैशाख १९,जनकपुर – भ्रमणमा आउदा भारतीय प्रधानमन्त्री मोदीलाई जनकपुरधामको साँचो बुझाउने तयारी भईरहेको छ । धार्मिक तथा ऐतिहासिक शहर भएपनि विकास निर्माणमा पछि