कक्षा ११ देखि नया पाठ्यक्रम आउदै

काठमाडौं, २१ जेठ—कक्षा ११ मा नया पाठ्यक्रम र पाठ्यपुस्तक आउने भएकोछ । राष्ट्रिय पाठ्यक्रम प्रारुप पारित भएलगत्तै यस्तो नियाम लागु भएको हो । यो पटक एसइइ दिएर उत्तीर्ण भएका विद्यार्थीले अब नया पाठ्यक्रमा कक्षा ११ पढ्न पाउनेछन् ।
पाठ्यक्रम विकास केन्द्रका कार्यकारी निर्देशक कृष्ण प्रसाद काप्रीले जानकारी दिए अनुसार राष्ट्रिय पाठ्यक्रम विकास त था मुल्यांकन परिषद्ले प्रारु स्वीकृत गरिसकेको बताए । कक्षा ११ देखि नै यसको कार्यान्वयन हुने उनले बताए । आगामी शैक्षिक सत्रदेखि भने कक्षा १ देखि ३ मा नया पाठ्यक्रम लागु हुने उनले सुनाए ।