मुख्य खबर

भ्रष्टचारको आरोपमा मलेसियाका पुर्वप्रधानमन्त्री पक्राउ

  काठमाडौं , १९ असार—मंगलबार मलेसियाका पुर्वप्रधानमन्त्री नजीव रजकलाई भ्रष्टाचार गरेको आरोपमा पक्राउ गरेकोछ । उनलाई भ्रष्टचार सम्बन्धी विशेष दस्ता १ एमडीबीले पक्राउ

जापानलाई ३ —२ ले हराउँदै बेल्जियम क्वार्टरफाइनलमा

काठमाडौ, १९ असार, —बेल्जियम विश्वकप फुटबलको क्वार्टरफाइनल प्रवेश गरेको छ । रसियामा सोमबार भएको खेलमा जापानलाई ३— २ पराजीत गर्दे बेल्जियम क्वार्टरफाइनलमा प्रवेश

सुनसरीमा भारतीय स्कार्पियो जीप दुर्घटना, ६ जनाको मृत्यु ४ घाइते

  काठमाडौ,१९ असार— पूर्व—पश्चिम राजमार्गअन्तर्गत सुनसरीको कोशी गाउँपालिका–४ कोशी कटानमा भारतीय स्कार्पियो जीप दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ । ४ जना

कैलालीमा २ सय घर डुबानमा

  काठमाडौ,१९ असार — कान्द्रा नदीमा आएको बाढीका कारण कैलालीको भजनी नगरपालिका–५, लौबस्थाका करिब २०० परिवार डुबानमा परेका छन् । सो क्षेत्रमा अझै

मंगलबार सम्म अविरल वर्षा हुने मौसमविद्को दावी

काठमाडौं, १८ असार—मंगलबार सम्म भारी वर्षा हुने जल तथा मौसम पूर्वानुमान महाशाखाले बताएकोछ । मुलुकका विभिन्न भागमा मंगलबार सम्म भारी वर्षा हुने जनाएकोछ

बाढीले नवलपरासीमा ७० घर परिवार विस्थापित

काठमाडौ,१८ असार —गएरातिदेखि परेको वर्षाका कारण नवलपरासीको बर्दघाट नगरपालिकाका ७० घर परिवार विस्थापित भएका छन् । बर्दघाट नगरपालिका ३ लगुनाहाको विसई टोलमा बाढीको

६ किलो सुन सहित नागढुंगामा एक पक्राउ

  काठमाडौ, १८ असार— सोमबार बिहान काठमाडौंको नागढुंगाबाट प्रहरीले ६ किलो सुनसहित एक जनालाई पक्राउ गरेको छ । रसुवागढीबाट काठमाडामौं तस्करीको सुन ल्याउँदै

पत्नीको उपचार पश्चात प्रचण्ड स्वदेश फिर्ता

काठमाडौ, १८ असार— नेपाल कम्युनिष्ट पार्टी (ने क पा)का अध्यक्ष प्रचण्ड पत्नी सीता दाहालको उपचार पश्चात आइतबार बेलुका ९ बजे स्वदेश फर्किएका छन्

रुकुमको मुसिकोटमा बस दुर्घटना, १४ घाइते

काठमाडौ, १८ असार — रुकुुमको मुसीकोट नगरपालिका १२ पितिवाङमा बस दुर्घटना हुँदा १४ जना घाइते भएका छन् । दाङको तुलसिपुरबाट रुकुम(पश्चिम)को सल्लेतर्फ आउँदै