मुख्य खबर

मजदुरको न्युुनतम तलब साउनदेखि १४ हजार २ सय

काठमाडौ २५ असार —सरकारले आन्तरिक मजदुरको तलव तोकेको छ । न्युनतम् पारिश्रमिक निर्धारण समितिले सरकारलाई मजदुरको तलव १४ हजार २ सय रुपैयाँ बनाउने

इन्डीयाको जित

  एजेन्सी, २५ असार—इन्डीयाले ईङल्याण्डविरुद्धको ट्वान्टी—२० क्रिकेट सिरिज भ्रमणकारी खेल जितेकोछ । तेस्रो तथा निर्णायक खेलमा गएराती ७ विकेटाके जित निकाल्दै इण्डियाले तीन

प्रदेश नम्बर ४ मा बन्दले गर्दा जनजीवन प्रभावीत

काठमाडौं, २५ असार—तमुवान—मगरात संघर्ष समीतिले गण्डकी प्रदेश नामकरण खोजको माग गर्दै ४ नम्बर प्रदेशमा बन्द गरेको छ । जसले गर्दा जनजीवन प्रभावीत बनेकोछ

पुर्व र पश्चिममा भारी वर्षाको सम्भावना

काठमाडौं, २५ असार— ३ दिन देशभर वर्षा हुने अनुमान मौसम पुर्वानुमान महाशाखाले गरेकोछ । विभागले सुचना गारि गरेरै यस्तो अनुमानीत जानकारी दिएको हो

‘सरकारको निर्णयप्रति खुसी छु’ —युवराज भुसाल

काठमाडौं, २४ असार —राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृतबाट पदमुक्त भएका युवराज भुसालले आफु खुसी रहेको प्रतिक्रिया दिएका छन् । भुसालले राष्ट्रिय पुनर्निर्माण

विश्वकपमा सट्टेबाजी खेलाउँदै आएका चार जना पक्राउ

काठमाडौं, असार २४ —विश्वकप फुटवलमा सट्टेबाजी खेलाउँदै आएका चार जनालाई प्रहरीले पक्राउ गरेको छ । शनिबार साँझ महानगरीय प्रहरी परिसर टेकुबाट परिचालित टोलीले

डा. केसीको स्वास्थ अवस्था बिग्रिँदै

काठमाडौ,२४ असार — जुुम्लामा अनशनरत डा.केसीको स्वास्थ अवस्था बिग्रिदै गएको छ । आमरण अनसनको नवौ दिनसम्म पुग्दा डा. केसीको ःवाःथ्य अवःथा खःिकँदै गएको

विद्युतको महसुल बढाउने भारतीय प्रस्ताव नेपालद्वारा अस्वीकार

काठमाडौ, २४ असार —विद्युतको महसुल बढाउने भारतको प्रस्तावलाई नेपालले अस्वीकार गरेको छ । भारतको उत्तर बिहार विद्युत् वितरण कम्पनीले ११, ३३ र १ सय