खेलकुद

पश्चिमाञ्चल र न्यू डायमण्डको दोस्रो सेमिफाइनल आज

फागुन ११ , पोखरा-चौथो महिला अन्तर्राष्ट्रिय भलिबल प्रतियोगिताको आइतबार स्थगीत भएको खेल आज संचालन हुँदैछ । आयोजक पश्चिमाञ्चल टीम र न्यू डायमण्ड एकेडेमीबीचको

श्रीलंकाद्वारा अफगानिस्तान ४ विकेट पराजित

फागुन १०,काठमाडौँ- विश्वकप क्रिकेट अन्तर्गत आइतबार भएको पहिलो खेलमा श्रीलंकाले अफगानिस्तानलाई ४ विकेटले हराएको छ । जितका लागि पाएको २ सय ३३ रनको

क्षेत्रीय रंगशाला निर्माणको काम तिव्र गतिमा बढ्दै

फागुन १०, नवलपरासी-नवलपरासीको गैडाकोटमा निर्माण गरिने क्षेत्रीय रंगशालाको निर्माण कार्य तिव्र पारिएको छ । गैडाकोट नगरपालिका वडा नं ३, ४ र ८ मा

विश्वकप क्रिकेटमा पाकिस्तानको लस्जास्पद हार,वेष्ट इन्डिज १ सय ५० रनले विजयी

फागुन ९,काठमाडौँ-  एक दिवसीय विश्वकप क्रिकेटमा पाकिस्तानले लज्जास्पद हार बेहोरेको छ । वेष्ट इन्डिजले प्रस्तुत गरेको ३ सय ११ रनको विशाल लक्ष्य पछ्याएको

कोहलपुरमा वृहत क्रिकेट आन्दोलन हुँदै

फागुन ९, कोहलपुर-आज कोहलपुरमा मध्यपश्चिम क्रिकेट क्लब कोहलपुरले वृहत क्रिकेट आन्दोलन गर्ने भएको छ । आन्दोलनका केन्द्रीय कार्यक्रमअनुसार आज शान्तिपूर्ण विरोध ¥याली निकाल्ने

क्यानबिरुद्ध आक्रोसित युवाले भोलि आन्दोलन गर्दै, क्रिकेटप्रेमीका कुरा होला त पूरा ?

फागुन ८, काठमाडौँ – अहिले क्रिकेट खेलप्रेमीहरु बिश्वकपमा झुमिरहदा नेपालमा भने क्रिकेट संघकै बिरुद्द आन्दोलन हुने भएको छ । क्रिकेटको विकासमा कुनै चुस्तदुरुस्त

न्युजिल्याण्डद्धारा ईङल्याण्ड पराजित

फागुन ८, काठमाडौँ –  विश्वकप क्रिकेट प्रतियोगितामा ईङल्याण्ड आयोजक न्युजिल्याण्डसँग लज्जास्पद पराजय ब्योहोरेको छ। न्युजिल्याण्डका बलर टिम साउदीले ७ विकेट लिएपछि ईङल्याण्ड ३३

विश्वकप क्रिकेटमा युएई र जिम्बाबे भिड्दै

फागुन ७, काठमाडौँ -विश्वकप क्रिकेट  अन्र्तगतको आठौँ सृखलामा अहिले युएई र जिम्बाबे भिडिरहेका छन् । बिहानदेखि शुरु भएको खेलमा पहिले ब्याटिङ गरेको युएईले

सेभेन ए साईड फुटबलमा आज फाईनल खेल हुने

फागुन ७, स्याङ्जा-स्याङ्जाको वालिङ खेलमैदानमा जारी प्रथम जिल्लाब्यापी अन्र्तक्लब स्तरीय सागर स्मृति कप खुल्ला सेभेन ए साईड फुटवल प्रतियोगितामा आज फाईनल खेल हुनेछ

विश्वकप क्रिकेटमा बंगलादेशद्धारा अफगानिस्तान पराजित

फागुन ६, काठमाडौं –  विश्वकप क्रिकेट अन्तर्गत बुधबार भएको खेलमा बंगलादेश विजयी भएको छ । बंगालदेशले अफगानिस्तानलाई १ सय ६ रनले हरायो ।