विश्वकप क्रिकेट २०१५ इतिहासकै चर्चित- आइसिसी

चैत्र १६,काठमाडौ- अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आइसिसी) का अध्यक्ष नारायणस्वामी श्रीनिवासनले एघारौं संस्करणको विश्वकप क्रिकेट प्रतियोगिता इतिहासकै चर्चित भएको बताएका छन् ।पाँचौ पटक विश्वकप क्रिकेटको उपाधि जित्न सफल भएकोमा अष्ट्रेलियालाई बधाई दिँदै श्रीनिवासनले ५० ओभरको विश्वकप क्रिकेट सफल रुपमा सम्पन्न गर्नका लागि सहयोग गर्ने प्रायोजक, दर्शक, संञ्चारमाध्यम र प्रतियोगिताको जिम्मा लिने अष्ट्रेलिया र न्युजिल्याण्डलाई समेत धन्यवाद ज्ञापन गरेका छन् ।विश्वकपका सबै खेल उत्कृष्ट भएको बताउँदै उनले विश्वकप आयोजना गर्नका लागि न्युजिल्याण्ड र अष्ट्रेलियन क्रिकेट बोर्डले गरेको मेहनत प्रशंसनिय रहेको बताए । श्रीनिवासनले विश्वकपका सबै खेल अनुशासित ढंगले सम्पन्न गर्नका लागि अम्पायरले महत्वपूर्ण भूमिका निर्वाह गरेको भन्दै अम्पायरको समेत प्रशंसा गरेका छन् ।
रिसाय रिसाउँनुहोस खुसाए खुसाउनुहोस अरुलाई हैन तर मेरोफेसबुकमा भएका सम्पुर्ण पत्रकार मित्रहरु दाजुहरु लगायत सम्पुर्णलाई के भ्भन चाहानुन्छु भने तपाृ हामि जस्तो आम स.ञ्चार माध्यमहरु जसले सत्यतथ्य समाचार सम्प्रणण गर्नुपनेृ हो तर किन जुटाकुरा भामक कुराहरु गरेर हामि आम मानिसलाई झुक्काउँछौ हिजो नेपालको ठुलो अनलाई र पत्रिकाले एक समाचारमा पुरुष्ाँ गर्भवति भउछि भनेर समाचार हालेका थिए हेर्दा मलिालाइृ पीडा हुन्छ भ्नने कुरा अस् िमाधव नेपाल भारत जादा ँ नेपाल अब भारतमा थियो केहि समय अधिमात्र सिक्षित बन्दे गुलिममा महिलाहरुमा यास्तो छ त यीनिहरुको चर्किमला रे ल के लेखेको हो ?सुर्खेतमा पुरुष गर्भवती भएपछि…..