Author
admin

दर्ता भएका घरेलु तथा साना उद्योगमध्ये आधाभन्दा बढी बन्द

वैशाख २८, काठमाडौ–दर्ता भएका घरेलु तथा साना उद्योगमध्ये आधाभन्दा बढी बन्द रहेका छन् । साना तथा घरेलु उद्योग महासङ्घको तथ्याङ्कअनुसार नेपालमा दर्ता भएका

नेपाललाई टिम च्याम्पियनको उपाधी

वैशाख २८, एजेन्सी–नेपालले छैटौं अन्तर्राष्ट्रिय करााते प्रतियोगितामा टिम च्याम्पियनको उपाधिजितेको छ । भारतको आन्ध्रप्रदेशमा सम्पन्न प्रतियोगितामा नेपालको गोजु–रियो करााते टोलीले ११ स्वर्ण,११ रजत

दुर्घटनाबाट एकको मृत्युपछि तनाव

वैशाख २८,नुवाकोट–नुवनकोटको बट्टार बजारबाट काठमाडौा जान लागेको मिनीट्रकको ठक्करबाट आज एक जनाको मृत्यु भएको छ । बा३ख ३५०० नम्बरको मिनीट्रकले विदुर नगरपालिका वडा

भ्रष्टाचार नियन्त्रण गर्न प्रमको कर्मचारीलाई आग्रह

वैशाख २८, काठमाडौ–प्रधानमन्त्री सुशील कोइरालाले भ्रष्टाचारले मुलुकलाई कमजोर पारेको भन्दै त्यसलाई रोक्न कर्मचारीलाई निर्देशन दिनुभएको छ । नेपाल निजामति कर्मचारी युनियनको छैटाौ केन्द्रीय

कर्मचारीलाई राष्ट्रियताप्रति जिम्मेवार बनाउछु – मन्त्री पण्डित

वैशाख २८, काठमाडौ–सरकारले निजामती कर्मचारीलाई जिम्मेवार र राष्ट्रिय हितप्रति प्रतिबद्ध र उत्तरदायी बनाउन निजामती ऐनमा तुरुन्तै चौथो संशोधन गर्न लागेको छ । व्यवस्थापिका

त्रिवेणी मध्यवर्ती उपभोक्ता समितिको कार्यालयमा तालाबन्दी

वैशाख २८, नवलपरासी–नवलपरासीको त्रिवेणीमा रहेको त्रिवेणी मध्यवर्ती उपभोक्ता समितिको कार्यालयमा स्थानीयले शनिवार तालाबन्दी गरेका छन् । चितवन राष्ट्रिय निकुञ्जले एकतर्फी प्रणाली लागू गरेको,

माओबादी सहमति बाटै अगाडी बढ्ने– चन्द

वैशाख २८, अर्घाखाचीे– नेकपा–माओवादीका सचिव नेत्र विक्रम चन्द (बिप्लप)ले नेकपा माओबादी सहमति बाटै अगाडी बढ्न चाहेको बताउनु भएको छ । तर सहमतिको साटो

नेपाल, राई, काफ्ले र मानन्धर सम्मानित

वैशाख २८, काठमाडौ–साहित्यकार पारिजातको स्मृतिमा पारितजात स्मृति केन्द्रद्वारा स्थापित विसं २०७० का विभिन्न चार सम्मान शनिवार चार स्रष्टालाई समर्पण गरियो । सोअनुसार ‘पारिजात

रिडीमा तीनपाखे झोलुङ्गे पुल निर्माण हुदै

वैशाख २८, काठमाडौ–स्याङ्जा, पाल्पा र गुल्मीको सङ्गम रिडीमा तीनपाखे झोलुङ्गे पुल स्थानीय पूर्वाधार तथा कृषि सडक विभागले निर्माण गर्ने भएको छ । नेपालमा

पत्रकार महासङ्घको नया नेतृत्वलाई एमाओवादी सम्मान

वैशाख २८, काठमाडौ– नेपाल पत्रकार महासङ्घको नवनिर्वाचित कार्यसमितिलाई एकीकृत नेकपा (माओवादी) ले शनिवार सम्मान गरेको छ । केन्द्रीय कार्यालय पेरिसडााडामा आयोजित कार्यक्रममा एमाओवादी