वैशाख २८, काठमाडौ–दर्ता भएका घरेलु तथा साना उद्योगमध्ये आधाभन्दा बढी बन्द रहेका छन् । साना तथा घरेलु उद्योग महासङ्घको तथ्याङ्कअनुसार नेपालमा दर्ता भएका करिब तीन लाख उद्योगमध्ये करिब एक लाख ४० हजार उद्योगमात्र हाल सञ्चालनमा रहेका छन् । साना तथा घरेलु उद्योगको समग्र सञ्चालन अवस्था कमजोर बन्दै जाादा अधिकांश उद्योग बन्द रहेको महासङ्घका अध्यक्ष श्यामप्रसाद गिरीले जानकारी दिनुभयो । उहााका अनुसार साना तथा घरेलु उद्योगको वित्तीय पहुाच तुलनात्मक रूपमा ज्यादै कमजोर हुादा उद्योग सञ्चालनको सम्भावना खस्कादै गएको हो । महासङ्घले पछिल्लो पटक गरेको अध्ययनले एउटै व्यक्तिले धेरै उद्योग स्थापना गर्ने प्रवृत्तिका कारण सञ्चालन अवस्था कमजोर भएको देखाएको छ । बैंकबाट सस्तोमा ऋण लिने र महागो व्याजदरमा अरूलाई उपलब्ध गराउन एउटै व्यक्तिले पााच वटा समेत उद्योग दर्ता गर्ने गरेको अध्ययनमा देखिएको छ ।
अन्तरबार्ता
‘सार्वजनिक यातायात सुधार्न कम्पनी मार्फत यातायात सञ्चालन गर्न आवश्यक छ’- कार्यकारी निर्देशक गजुरेल

असार ३० काठमाडौं – नेपालको सार्वजनिक यातायात प्रणालीमा रहेको विकृतिका बारेमा राज्यका उच्च ओहोदामा बस्नेदेखि सामान्य मानिस पनि उत्तिकै जानकार छन् । सरकारले
विचार
एमाले पाँच एजेन्डासहित चुनावमा जान्छ – प्रदीप ज्ञवाली

भदौ १, काठमाडौं – नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले पाँच एजेण्डा लिएर चुनवाका लागि जनताकोमा जान लागेको बताएका छन्। अहिलेको सरकारले चुनावी मिति
बजेट सुनिश्चित नभएसम्म निजगढमा रूख काट्न दिइन्नः वनमन्त्री यादव

साउन २५, काठमाडौ – वन तथा वातावरणमन्त्री प्रदीप यादवले वाराको निजगढ अन्तर्राष्ट्रिय विमानस्थलका लागि मुआब्जा पाइसकेका टाँगियाबस्ती खाली गराएर विमानस्थल निर्माणका लागि आवश्यक