वैशाख २८, एजेन्सी–नेपालले छैटौं अन्तर्राष्ट्रिय करााते प्रतियोगितामा टिम च्याम्पियनको उपाधिजितेको छ । भारतको आन्ध्रप्रदेशमा सम्पन्न प्रतियोगितामा नेपालको गोजु–रियो करााते टोलीले ११ स्वर्ण,११ रजत र ४ कास्य जितेको थियो ।अन्तर्राष्ट्रिय करााते प्रतियोगितामा श्रीलंका दोश्रो र आयोजक राष्ट्र भारत तेश्रो भएको एशियाली गोजु–रियो कराातेका महासचिव एवंम् गोजु–रियोकराातेका मुख्य प्रशिक्षक बि.आर मित्राले बताउनुभयो ।संघका अध्यक्ष सिपी घर्तीको नेतृत्वमा गएको २९ सदस्य टोलीमा दोहोरो स्वर्ण जित्न सफल खेलाडीमा एकल काता र कुमुतेमा छेवाङ लामा,यङदोङ लामा रहेका छन् । त्यसै गरि अन्य स्वर्ण जित्ने खेलाडीमा पुरुष एकल कातामा विनयलामा, कुमुतेमा मन्दिप मर्हजन,संजिव लामा,कालु थले,राम गिरी रहेका छन् । महिला कुमुतेतर्फ सुस्मिता सापकोटा र शारदा ठकुरीले पनि स्वर्ण जितेका थिए ।
अन्तरबार्ता
लुम्बिनी प्रदेश नेपाली काँग्रेसका सचेतक भन्छन् -‘व्यवस्था निरन्तरताका लागि काँग्रेस सत्तामा जान सक्छ’

प्रतिनीधिसभा विघटन भए पछि नेकपा विभाजनको संघारमा पुगेको छ । नेकपा ओली समुह र प्रचण्ड–नेपालल समुहमा विभक्त भएको छ । यसको प्रभाव केन्द्र
विचार
पूंजीगत खर्च गर्ने क्षमताको विकास

दामोदर रेग्मी काठमाडौं – बजेट आम जनमानसको अपेक्षा र प्रतीक्षाको विषय हो किनकी बजेटले मूलतः विकास निर्माणका संभावनाहरुलाई उजागर गरेको हुन्छ । बजेटको
सरोकारवालाहरुको उदय र सुशासन

दामोदर रेग्मी पुस १९, काठमाडौं – सार्वजनिक सेवा विविध सरोकारवालाहरुको अन्तरसम्वन्धको सम्मिश्रण हो यसै कारणले यी सरोकारवालाहरुको वीचमा धेरै आवश्यकताहरु रहेका हुन्छन् ।