वैशाख २८,नुवाकोट–नुवनकोटको बट्टार बजारबाट काठमाडौा जान लागेको मिनीट्रकको ठक्करबाट आज एक जनाको मृत्यु भएको छ । बा३ख ३५०० नम्बरको मिनीट्रकले विदुर नगरपालिका वडा नं ५ पिपलटारका ६२ वर्षीय दलबहादुर कुमाललाई ठक्कर दिादा कुमालको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । दुर्घटनापछि आक्रोशित स्थानीयवासीले घटनाको निष्पक्ष छानबिन गरिनुपर्ने, पीडित परिवारलाई उचित क्षतिपूर्ति दिनुपर्ने र बजार क्षेत्रमा सवारी साधानको गति कम गर्न स्पिड ब्रेकर राख्नुपर्ने माग गरी पासाङल्हामु मार्ग बन्द गराएका छन् ।
अन्तरबार्ता
सडक मानव मुक्त देशको लागि दुःख गरिरहेका छौँ–वली

बाँके– मानव सेवा आश्रम देशभर बेवारिसे, असहाय र सहयोगापेक्षीहरुको उद्धार व्यवस्थापन तथा पालनपोषण गर्ने एक सामाजिक संस्था हो । यसले देशभरका सात वटै
विचार
प्रजातन्त्रमा प्रभावकारी सार्वजनिक प्रशासन

दामोदर रेग्मी फागुन ९, काठमाडौ – राज्य र जनतावीचको सम्बन्धको अभिव्यक्तिहुने प्रमुख माध्यम सार्वजनिक सेवा हो त्यसैले सार्वजनिक सेवाको सर्वसुलभता राज्यको प्रमुख दायित्व
यात्रा–कर्णाली पुलदेखि ‘बाघको जिल्ला’ बर्दियासम्म
