Author
admin

शाहिदसँग सोनाक्षीको सम्बन्ध

वलिउड नायिका सोनाक्षी सिन्हा र  वलिउड स्टार शाहिद कपुरका् प्रम सम्बन्ध रहेको भारतीय संचारमाध्यमले बताइरहेका बेला सिन्हाले भने आफ्नो कुनै प्रेम सम्बन्ध नरहेको

ठूलो मुल्यको भन्सार छलीका सामाग्री बरामद

९ असार, गौशाला । भन्सार छली भारतबाट नेपाल भित्र्याइएका लाखौँको सरसामानहरू प्रहरीले विभिन्न ठाउँबाट बरामद गरेको छ । भारतको कन्हमा, सुरसण्ड, भिट्ठामोड नाकाबाट

प्रधानाध्यापक सहित तीन अभियुक्त पक्राउ

९ असार, महोतरी  । माछा ब्यवसायी विक्रम सहनीलाई हत्या गरेको आरोपमा महोत्तरी प्रहरीले एक सोमवार प्रधानाध्यापक सहित तीन जनालाई पक्राउ गरेको छ ।

उपनिर्वाचनमा काँग्रेसको वर्चस्व, काठमाडौँ २ मा कम्युनिष्टको लालकिल्ला तोडियो

९ असार  । संविधानसभाको उपनिर्वाचन अन्र्तगत  नेपाली काँग्रसले आफ्नो दोश्रो संविधानसभाको साख बचाउँदै ४ स्थान मध्ये ३ स्थानमा बिजयी हासिल गरेको छ ।

संविधानसभामा आज दुई प्रस्ताव पारा लागे

९ असार, काठमाडौँ  । संविधानसभामा तत्कालीन राज्यको शासकीय स्वरुप निर्धारण समितिको प्रतिवेदनमाथिको छलफल सकिएको छ । प्रतिवेदनमा उल्लिखित विषयमध्ये सहमतिका विषयको निक्र्याेलसम्बन्धी प्रतिवेदनलाई

सोह्रौँं शताब्दीका कुरा

९ असार, बुटवल । सेन वंशीय राजाले राज्य सञ्चालन गरेको ऐतिहासिक पाल्पाको पूर्णाकोटमा उत्खनन सुरु गरिएको छ । पाल्पाको भैरवस्थान गाविसमा रहेको ऐतिहासिक

संविधानसभामा शासकीय स्वरुपका विषयमा छलफल जारी

९ असार, काठमाडौँ । शासकीय स्वरुपका विषयमा छलफल गर्न संविधानसभाको बैठक अहिले बसीरहेको छ । जमरी बैठकमा  सभासदहरुले शासकीय स्वरुपका विषयमा धारणा राख्ने