Author
admin

मन्त्रिमण्डल विस्तारको तयारी

चैत्र २४,काठमाडौ–प्रधानमन्त्री सुशील कोइरालाले आज मन्त्रीमण्डल बिस्तारको तयारी गर्नुभएको छ । बिभिन्न कारण देखाउदै यस अघि कोइराला मन्त्रिमण्डल विस्तार गर्न पछि हट्नु भएको

मञ्चमा प्लसटुका कुरा

चैत्र २३, काठमाडौं–किशोरावस्थामा गरिने रोचक र रमाइला दृश्य समेटेर यतिबेला मण्डला थिएटरले ‘प्लसटु स्कुल अफ लाइफ’ नाटक मञ्चन गरेको छ । अनामनगरस्थित मण्डलामा

सैनिकका कथा पुस्तकमा

२३ चैत्र,काठमाडौं–मुलुक निर्माणको लागि नेपाली सेनाले गरेको योगदान प्रशंसनिय छ । तर, इतिहासमा उनीहरुको मुल्यांकन खासै गरेको पाइदैन् । यसै सन्र्दभमा सैनिकका कथा

सडक विस्तार तत्काल सम्पन्न गर्न प्रधानमन्त्री निर्देशन

चैत २२, काठमाण्डौ–प्रधानमन्त्री सुशील कोइरालाले काठमाडौा उपत्यकाभित्र जारी विस्तारित सडकको कामलाई तत्काल सम्पन्न गर्न र सरकारी निकायहरुबीच समन्वयमा काम गर्न निर्देशन दिनुभएको छ

निर्वाचनका लागि सरकारको ईच्छा शक्ति– नेता नेपाल

चैत २२, नेपालगन्ज – नेकपा एमालेका बरिष्ठ नेता माधवकुमार नेपालले स्थानीय निकायको चुनावका लागि सरकारमा दृढ इच्छाशक्ति हुनुपर्ने बताउनुभएको छ । नेपालगन्जमा शनिवार

राष्ट्रपतिद्धारा १३ जनालाई ‘आमा सम्मान’ प्रदान

चैत २१, काठमाण्डौ–समाजका विभिन्न क्षेत्रमा उल्लेख्य योगदान पुर्‍याउने १३ जना व्यत्तित्वहरुलाई ‘आमा सम्मान’ प्रदान गरिएको छ । आज राष्ट्रपति भवन शीतल निवासमा भएको

संविधानसागै देशमा विकासको मूल फुट्छ–प्रधानमन्त्री

चैत २१, काठमाण्डौ –प्रधानमन्त्री सुशील कोइरालाले देशमा नयाा संविधान घोषणासागै विकासको मूल फुट्ने बताउनुभएको छ । प्रजातान्त्रिक विचार समाजको सोह्रौं साधारणसभालाई आज ललितपुरमा

प्रधानमन्त्रीका कारण सरकारले गति लिन सकेन : एमाले अध्यक्ष खनाल

चैत २१, काठमाण्डौ – नेकपा एमालेका अध्यक्ष झलनाथ खनालले सरकारको गति सुस्त भएकोमा असन्तुष्टि जनाउनुभएको छ । आफ्रनो स्वास्थ्य परीक्षणका लागि शुक्रवार भारत