चैत २१, काठमाण्डौ – नेकपा एमालेका अध्यक्ष झलनाथ खनालले सरकारको गति सुस्त भएकोमा असन्तुष्टि जनाउनुभएको छ । आफ्रनो स्वास्थ्य परीक्षणका लागि शुक्रवार भारत जानुअघि बिमान स्थलमा पत्रकारहरुसंग कुरा गर्दै खनालले प्रधानमन्त्री सुशील कोइरालाका कारण सरकारले गति लिन नसकेको आरोप लगाउनु भयो । सरकार विस्तारमा ढिलाइ गरिएकामा खनालले कांग्रेसको कार्यशैली सन्तोषजनक नभएको टिप्पणि गर्नुभयो ।अध्यक्ष खनालले भारतमा रहदा एमाले संसदीय दलका नेता केपी ओलीको स्वास्थ्य स्थिति बारे पनि जानकारी लिनुहुने छ । खनाल तीन दिनपछि नेपाल फर्कने कार्यक्रम रहेको एमाले निकट श्रोतले जनाएको छ । यसैबीच, भारतको राजधानी नयाा दिल्लीमा उपचार गराइरहेका नेकपा एमाले संसदीय दलका नेता केपी ओलीलाइ भेट गर्न उपाध्यक्ष बिद्या भण्डारी आज नयाा दिल्ली पुग्नु भएको छ । झण्डै एक महिना देखी दिल्लीमा उपचार गराइरहेका ओलीलाइ भेटन उपाध्यक्ष भण्डारी दिउसो दिल्ली जानुभएको हो । स्वास्थ्य उपचारपछि ओली बैशाख १ गतेसम्म स्वदेश फर्कीने संभावना रहेको उहााले बताउनु भयो ।
अन्तरबार्ता
फोहरलाई स्रोतमै वर्गीकरण गर्नु नै पहिलो दायित्व – वातावरण विज्ञ अमात्य

साउन २३, काठमाडौं – काठमाडौँ र ललितपुर महानगरपालिकामा समुदायमा आधारित वातावरणमैत्री अत्याधुनिक सार्वजानिक शौचालयको निर्माण गर्दै आएको एरोसान सस्टेनेवल स्यानिटेशन संस्थाका कार्यकारी प्रमुख
विचार
बजेट सुनिश्चित नभएसम्म निजगढमा रूख काट्न दिइन्नः वनमन्त्री यादव

साउन २५, काठमाडौ – वन तथा वातावरणमन्त्री प्रदीप यादवले वाराको निजगढ अन्तर्राष्ट्रिय विमानस्थलका लागि मुआब्जा पाइसकेका टाँगियाबस्ती खाली गराएर विमानस्थल निर्माणका लागि आवश्यक
पैसा दिएर चुनाव जित्ने नेताले विकास गर्दैन – मुख्यमन्त्री भट्ट

साउन १८, डोटी – सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले पैसा खर्च गरेर तथा पैसा बाँडेर निर्वाचन जित्ने नेताले विकास नगर्ने बताएका छन् ।