सनी लियोनको पारिवारीक खुसि

sani liyonनयांदिल्ली– अभिनेत्री सनी लियोनको फिल्म रागीनि एमएमएसले बक्स अपिसममा धुम मचाएकै थियो । साथै उनको व्यक्तिगत जीवन मा पनि खुसिका सौगात ल्याएको छ ।
फिल्ममा सनीको लोकप्रियता बढ्दै गर्दा परिवारमा पति पत्नी बिचको सम्बन्ध समेत अझ सुन्दर बन्दै गएको पाइन्छ । सनीका पति देव डेनियल वेवरले पत्नीको सफलतामा आफु समेत खुसि भएर बलिउडमा अझै प्रगति गर्न प्रेरणा दिएका छन् । एजेन्सीका अनुसार पतिको खुसि, कामको सफलता र इच्छा शक्तिले गर्दा सनीले काममा मेहनत गर्ने उर्जा मिलेको बताइन् ।