Author
admin

भारतका ग्रामिण विकासमन्त्रीको कार दुर्घटनामा मृत्यु

जेठ २०, काठमाडौ–भारतका ग्रामिण विकासमन्त्री गोपिनाथ मुन्डेको कार दुर्घटनामा मृत्यु भएको छ । राजधानी नया दिल्लीबाट महाराष्ट्र जाने क्रममा विमानस्थल जादै गर्दा अर्को

श्रीलंका र इङल्याण्डविचको पाचौ एक दिवसिय क्रिकेट आज

जेठ २०, काठमाडौ– श्रीलंका र इङ्ल्याण्डबीचको पाचौ एक दिवसीय क्रिकेट प्रतियोगिताको अन्तिम खेल आज हुदै छ । नेपाली समय अनुसार राति पौने सात

स्पेनका राजा कार्लोसलेले स्वेच्छाले गद्धी छोड्दै

जेठ २०, एजेन्सी–स्पेनका राजा हुआन कार्लोसले स्वेच्छाले सिंहासन छोड्ने भएका छन् । त्यहााका प्रधानमन्त्री मारियानो राजोयले राजा कार्लोसले स्वेच्छाले पद छोड्ने फैसला गरेको

सामुदायिक वन उपभोक्ता महासंघमा नया नेतृत्व चयन हुदै

जेठ २०, काठमाडौ– काठमाडौंमा जारी सामुदायिक वन उपभोक्ता महासंघको महाधिवेशनमा आज नया नेतृत्व चयन गरिने भएको छ । राष्ट्रिय सभा गृहमा जारी महाधिवेशनमा

कृषकलाई सहुलियत कार्ड वितरण गर्ने सरकारको तयारी

जेठ २०, काठमाडौ–सरकारले कृषकहरुलाई सहुलियत कार्ड वितरण गर्ने भएको छ । त्यसका लागि कृषि मन्त्रालयले कृषकहरूको पहिचान र वर्गीकरण गरी तोकिएको सुविधाहरू उपलब्ध

केपी वली स्वेदश फर्किदै

जेठ २०, काठमाडौ– थाइल्याण्डमा उपचार गराइरहेका एमाले संसदीय दलका नेता केपी शर्मा ओली आज स्वदेश फर्किदै हुनुहुन्छ । करिब १ महिनाको उपचारपछि आज