जेठ २०, काठमाडौ– श्रीलंका र इङ्ल्याण्डबीचको पाचौ एक दिवसीय क्रिकेट प्रतियोगिताको अन्तिम खेल आज हुदै छ । नेपाली समय अनुसार राति पौने सात बजेपछि सुरुहुने आजको खेलको विजेताले एक दिवसीय क्रिकेटको उपाधि जित्ने छ । अहिलेसम्म दुवै टिमले २–२ खेल जितेका छन् । इङल्याण्ड एलिष्टर कुक र श्रीलंका एंगेलो म्याथ्युजको कप्तानीमा हुने छ । लामपार्ड इङल्याण्डका फुटबल खेलाडी फ्रेन्क लामपार्डले इङ्लिस क्लब चेल्सी छोड्ने भएका छन् । गएराति उनले स्टामफोर्ड व्रिज छाड्ने घोषणा गरेका हुन । चेल्सीका सवाधिर्क गोलकर्ता लाम्पार्डले त्यहाा उनले १३ वर्ष बिताएका छन् । उनले ६ सय ४९ खेलमा २११ गोल गरेका छन् । २००१ मा लामपार्ड वेष्टह्यामबाट चेल्सी पुगेपछि तीन वटा इङ्लिस प्रिमियर लिग र एउटा च्याम्पियन्स लिग जितेका थिए । त्यहाा रहादा चेल्सीले ११ वटा उपाधि चुमेको थियो । फुटबलबाट सन्यास लिने तयारी गरिरहेको अन्र्तराष्ट्रिय सञ्चारमाध्यमहरुले अनुमान गरेपनि त्यसबारे विश्वकप फुटबलपछि मात्रै निर्णय लिने उनले बताएका छन् ।
अन्तरबार्ता
लुम्बिनी प्रदेश नेपाली काँग्रेसका सचेतक भन्छन् -‘व्यवस्था निरन्तरताका लागि काँग्रेस सत्तामा जान सक्छ’

प्रतिनीधिसभा विघटन भए पछि नेकपा विभाजनको संघारमा पुगेको छ । नेकपा ओली समुह र प्रचण्ड–नेपालल समुहमा विभक्त भएको छ । यसको प्रभाव केन्द्र
विचार
पूंजीगत खर्च गर्ने क्षमताको विकास

दामोदर रेग्मी पुस २९, काठमाडौं – बजेट आम जनमानसको अपेक्षा र प्रतीक्षाको विषय हो किनकी बजेटले मूलतः विकास निर्माणका संभावनाहरुलाई उजागर गरेको हुन्छ
सरोकारवालाहरुको उदय र सुशासन

दामोदर रेग्मी पुस १९, काठमाडौं – सार्वजनिक सेवा विविध सरोकारवालाहरुको अन्तरसम्वन्धको सम्मिश्रण हो यसै कारणले यी सरोकारवालाहरुको वीचमा धेरै आवश्यकताहरु रहेका हुन्छन् ।