जेठ २०, काठकाडौ– गंगाहिटी टोल सुधार समिति, चाबहिलको आयोजनामा प्रथम खुला सिक्स ए साइड पुरुष फुटबल प्रतियोगिता आजदेखि सुरु हुादैछ । नकआउट आधारमा हुने प्रतियोगितामा ३२ टिमको सहभागिता रहने प्रतियोगिता संयोजक लक्ष्मण श्रेष्ठले जनाएका छन् । चावहिलको गणेशस्थानमा हुने प्रतियोगिताको विजेताले १ लाख ११ हजार १ सय एक रुपैयाा र उपविजेताले ५५ हजार ५ सय ५५ रुपैयाा पुरस्कार हात पार्नेछन् । सर्वोत्कृष्ट खेलाडी र अनुशासित टिमलाई समान ७ हजार ५ सय नगदबाट पुरस्कृत गरिनेछ ।
अन्तरबार्ता
लुम्बिनी प्रदेश नेपाली काँग्रेसका सचेतक भन्छन् -‘व्यवस्था निरन्तरताका लागि काँग्रेस सत्तामा जान सक्छ’

प्रतिनीधिसभा विघटन भए पछि नेकपा विभाजनको संघारमा पुगेको छ । नेकपा ओली समुह र प्रचण्ड–नेपालल समुहमा विभक्त भएको छ । यसको प्रभाव केन्द्र
विचार
पूंजीगत खर्च गर्ने क्षमताको विकास

दामोदर रेग्मी पुस २९, काठमाडौं – बजेट आम जनमानसको अपेक्षा र प्रतीक्षाको विषय हो किनकी बजेटले मूलतः विकास निर्माणका संभावनाहरुलाई उजागर गरेको हुन्छ
सरोकारवालाहरुको उदय र सुशासन

दामोदर रेग्मी पुस १९, काठमाडौं – सार्वजनिक सेवा विविध सरोकारवालाहरुको अन्तरसम्वन्धको सम्मिश्रण हो यसै कारणले यी सरोकारवालाहरुको वीचमा धेरै आवश्यकताहरु रहेका हुन्छन् ।