Author
admin

मानवअधिकार आयोगका प्रस्तावितहरुको सुनुवाइ शुरु

असोज ३०,काठमाडौँ-राष्ट्रिय मानवअधिकार आयोगका प्रस्तावित अध्यक्ष र सदस्यहरुको संसदीय सुनुवाइ शुरु भएको छ । सुनुवाइकोलागि समितिको बैठक सिंहदरबारमा जारी छ । समितिको हिजोको

सम्वाद समितीको दोस्रो पटक थपिएको म्याद आज सकिदै

असोज ३०, काठमाडौँ-संबिधानका बिबादीत विषयमा सहमती जुटाउन दोस्रो पटक थपिएको संबिधानसभा अन्र्तगतको संबैधानिक राजनीतिक सम्बाद तथा सहमती समितिको म्याद निष्कर्ष विहिन बन्ने निश्चितप्राय

हरेक साता इबोलाका १० हजार नयाँ मामला आउनसक्ने

असाेज ३०,काठमाडाैं-विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) का एक अधिकारीका अनुसार दुइ महिना भित्र हरेक साता इबोलाका १० हजार नयाँ मामलाहरू प्रकाशमा आउनसक्ने बताएका छन

शुक्रबारदेखि सुचारु हुने भो ‘भद्रगोल’

असोज ३०,काठमाडौं– केही हप्ता रोकिएको टेलिसिरियल ‘भद्रगोल’ शुक्रबारदेखि एनटिभीमै प्रसारण हुने भएको छ । सिरियल बन्द हुँदा विभिन्न हल्ला बजारमा चलेको थियो ।

ओवामा पुत्री र मलाला संसारकै शक्तिशाली किशोरी

असोज ३०, काठमाडौं– अमेरिकी राष्ट्रपति बाराक ओबामाकी छोरी मालिया र पाकिस्तानकी शैक्षिक अभियन्ता मलाला युसुफजाईलाई टाइम पत्रिकाले संसारका १६ प्रभावशाली टिनएजर्सको सूचीमा राखेको छ

चीनसँग युद्दको तयारी गर्दै अमेरिका

असोज ३०,काठमाडौं–पछिल्लो समय अमेरिका र चीनले बारम्बार वार्ताको मुद्दा उठाएका छन् । दुई देशका नेताको भेटघाट पनि बढेको छ । उनीहरुले वार्ताका माध्यमबाट

युवा स्वरोजगार कोष दुरुपयोगःगरिवको सहुलियत लुट्छन् सहकारी

असोज ३०,सुर्खेत–डेढ वर्षअघि गुमी, भर्लेनीकी प्रेमा घर्तीले एउटा सपना देखिन्– घरमै कुखुरा फारम खोलेर मनग्गे आम्दानी गर्ने। उनको सपना साकार पार्न गाउँकै अमरज्योति

पेट्रोलियमको मूल्य समायोजन भएन

असोज ३०, काठमाडौं-सरकारले पेट्रोलियम पदार्थको अन्तर्राष्ट्रिय भाउ अनुसार स्थानीय मूल्य समायोजन गर्न बेवास्ता गरेको छ। अन्नपूर्ण पोस्ट दैनिक लेख्छ सेप्टेम्बर २९ असोज १३०

छोरी बलात्कार गर्ने बाबुलाई २० वर्ष जेल

असाेज ३०,काठमाडाैं-छोरीलाई बलात्कार गरेको अभियोगमा ललितपुर जिल्ला अदालतले बुधवार एक बाबुलाई २० बर्षको जेल सजायको फैसला सुनाएको छ। आजको अन्नपूर्ण पोस्ट दैनिक लेख्छ

सहमति कि प्रक्रिया भन्नेमै अन्यौल

असाेज ३०, काठमाडौ-संविधानका अन्तरबस्तुमा सहमति जुटाउन असफल प्रमुख दलका शीर्ष नेताहरु विवाद समाधानको आगामी प्रक्रियाबारे समेत अन्यौलमा छन् । कान्तिपुर दैनिक लेख्छ  सहमतिको