Author
admin

व्यवस्थापिका संसद आजदेखि सुचारु हुने

जेठ २५, काठमाडौ– प्रतिपक्षीको अबरोधका कारण दुई हप्तादेखि अबरुद्ध हुादै आएको संसद् आज सुचारु हुने भएको छ । प्रमुख तीन दलका शीर्ष नेताहरुबीच

लागु औषससहित युवक पक्राउ

जेठ २४,सर्लाही – लागु औषध सहित सर्लाही सदरमुकाम मलंगवाबाट प्रहरीले एक युवकलाई पक्राउ गरेको छ । भारतबाट लागु औषध लिएर आउादै गरेको अवस्थामा

चट्याङले एक जनाको मृत्यु

जेठ २४,म्याग्दी– चट्याङ लागेर म्याग्दीको ओखरवोट–९ मा एक जनाको मृत्यु भएको छ । दुईजना घाइते भएका छन् । हिजो सााझ खेतबारीमा काम गर्ने

अत्याधिक गर्मीका कारण तराईमा बिद्यायलय बन्द

जेठ २४,काठमाडौ– केहि दिनदेखि बढेको अत्याधिक गर्मीका कारण तराईका केहि जिल्लामा विद्यालय नै बन्द गर्नुपरेको छ भने गर्मीले महोत्तरीमा एकको मृत्यु भएको छ

बालश्रम विरुद्धको विश्व दिवस आज

जेठ २४,काठमाडौ–हरेक वर्ष जून १२ मा मनाइने बालश्रम विरुद्धको विश्व दिवस नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइएकोछ । यही क्रममा काठमाडौं उपत्यकाका पाचवटै

कराते टोली मलेसिया जाने

जेठ २३, काठमाडौ– पन्ध्रौं मलेसियन/मिलो खुला अन्तर्राष्ट्रिय कराते च्याम्पियनसिपमा सहभागी हुन ३ पुरुष खेलाडीसहित ४ सदस्यीय नेपाली टोली आज मलेसियाको क्वालालम्पुर प्रस्थान गर्ने

इजिप्टमा सामाजिक सञ्जालमा रोक लगाउने तयारी

जेठ २३, एजेन्सी – इजिप्टमा आतंककारी गतिबिधि रोक्न भन्दै सरकारले सामाजिक सञ्जालहरुमा रोक लगाउने तयारी गरेपछि सामाजिक सञ्जाल प्रयोगकर्ताहरु बिरोधमा उत्रिएका छन् ।

हरामको आक्रमणमा ४५ जनाको मृत्यु

जेठ २३, एजेन्सी –संदिग्ध चरमपन्थी संगठन बोको हरामले नाईजेरियाको उत्तरपूर्वी शहर मेदुगुरीस्थित एक गाउामा हमला गर्दा कम्तीमा ४५ जनाको मृत्यु भएको छ ।

बीपी कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठान ठप्प

जेठ २३, धरान–बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा कार्यरत कर्मचारीहरुले आन्दोलन जारी राखेपछि प्रतिष्ठानमा प्रहरी सुरक्षा बढाइएको छ । आन्दोलनकारीले एक साता देखि