जेठ २३, काठमाडौ– पन्ध्रौं मलेसियन/मिलो खुला अन्तर्राष्ट्रिय कराते च्याम्पियनसिपमा सहभागी हुन ३ पुरुष खेलाडीसहित ४ सदस्यीय नेपाली टोली आज मलेसियाको क्वालालम्पुर प्रस्थान गर्ने भएको छ । उक्त प्रतियोगितामा विशाल तामाङले १५ वर्षमुनि एकल काता र ५२ केजी, नमराज गुरुङले १५ वर्षमुनि एकल काता र ५७ केजी तथा शंकर भण्डारीले सिनियर एकल काता र ५५ केजी तौलसमूहमा प्रतिस्पर्धा गर्नेछन् । तीनै खेलाडी बानियााटारस्थित पारा माउन्ट एकेडेमीमा अध्ययनरत छन् । साथै तीनै खेलाडीले गत बैशाखमा काठमाडौंमा भएको पााचौं अन्तर्राष्ट्रिय कराते प्रतियोगितामा स्वर्ण भारतमा गत वर्ष भएको छैटौं एसियाली खुला अन्तर्राष्ट्रिय करातेमा कांस्य पदक जितेका थिए । प्रशिक्षकमा सुमन तिमल्सिना रहेका छन् । एता, सातौं हिम्स अन्तरस्कुल बास्केटबल प्रतियोगिता आज देखि सुरु हुादैछ । प्रतियोगितामा ब्वाइजतर्फ १६ र गल्र्समा ८ टिमले भाग लिने छन् । ब्वाइज टिमलाई ४ तथा गल्र्सलाई २ समूहमा विभाजन गरी लिग कम नकआउट आधारमा खेल खेलाइनेछ ।
अन्तरबार्ता
लुम्बिनी प्रदेश नेपाली काँग्रेसका सचेतक भन्छन् -‘व्यवस्था निरन्तरताका लागि काँग्रेस सत्तामा जान सक्छ’

प्रतिनीधिसभा विघटन भए पछि नेकपा विभाजनको संघारमा पुगेको छ । नेकपा ओली समुह र प्रचण्ड–नेपालल समुहमा विभक्त भएको छ । यसको प्रभाव केन्द्र
विचार
पूंजीगत खर्च गर्ने क्षमताको विकास

दामोदर रेग्मी काठमाडौं – बजेट आम जनमानसको अपेक्षा र प्रतीक्षाको विषय हो किनकी बजेटले मूलतः विकास निर्माणका संभावनाहरुलाई उजागर गरेको हुन्छ । बजेटको
सरोकारवालाहरुको उदय र सुशासन

दामोदर रेग्मी पुस १९, काठमाडौं – सार्वजनिक सेवा विविध सरोकारवालाहरुको अन्तरसम्वन्धको सम्मिश्रण हो यसै कारणले यी सरोकारवालाहरुको वीचमा धेरै आवश्यकताहरु रहेका हुन्छन् ।