Author
admin

आजदेखि भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइदै

कात्तिक २, काठमाडौँ-आजदेखि मुलुकभर स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको उच्च प्राथमिकता प्राप्त कार्यक्रमअन्तर्गत सबै जिल्लाका बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइदै  छ ।

फैसला भुक्तान नगर्नेलाई खोज्न अदालतको टोली

कार्तिक २, काठमाडौं – फैसलाअनुसार कैद, जरिवाना तथा सरकारी बिगो भुक्तान नगरेका व्यक्तिलाई खोज्न सर्वोच्च अदालतको विशेष टोली परिचालन भएको छ । फैसला

एचएन्डबी बैंकले यसरी खाइदियो ग्राहकको पाँच करोड

कात्तिक २, काठमाडौं– राजधानीको झोंछेस्थित न्यु एसिया प्यासिफिक ट्रेडर्सका सञ्चालक विश्वनाथ अग्रवाल त्यतिखेर छाँगोबाट खसेझैं भए जब एच एन्ड बी डेभलेप्मेन्ट बैंकमा रहेको

निगमको मासिक नाफा झन्डै ४८ करोड

कात्तिक २, काठमाडौँ -अन्तराष्ट्रिय बजारमा इन्धनको मूल्यमा आएको गिरावटले नेपाल आयल निगमको नाफा बढाइ दिएको छ । भारतीय आयाल कर्पोरेसन (आइओसी)ले बिहिबार पठाएको

दाहाललाई र्‍याखर्‍याखी, जनविद्रोह गर्छु भनेको के ?

कात्तिक २, काठमाडौँ -संविधान लेखनमा सहमति जुटाउन प्रयास भइरहेका बेला ‘विद्रोह गर्ने’ भन्‍ने एमाओवादी अध्यक्ष पुष्पकमल दाहालको चेतावनी कांग्रेस-एमालेले प्रतिबाद गरेका छन्। संविधानका विवादित

एन्फाबारे फिफामा उजुरी

कात्तिक २, काठमाडौँ -उपाध्यक्ष कर्माछिरिङ शेर्पा र विजयनारायण मानन्धरले अखिल नेपाल फुटबल संघ एन्फामा भइरहेको आर्थिक अनियमितताबिरूद्ध छानबिनका लागि अन्तर्राष्ट्रिय फुटबल महासंघ फिफाको