Author
admin

नेपालगन्जको क्रिकेट संकट

माघ २४,नेपालगञ्ज -नेपाली क्रिकेटको उर्वरभूमि मानिने नेपालगन्ज अहिले संकटमा गुजि्ररहेको छ। नेपालगन्जलाई महिला क्रिकेटको उद्गमथलो नै मानिन्छ। तथापि थुप्रै पुरुष खेलाडीले पनि राष्ट्रिय

कोरियामा नेपाली कामदार: कम्पनीका कारण अवैध बन्‍न बाध्य

माघ २४, काठमाडौँ –कम्पनीहरूको हेलचक्र्याइँका कारण केही नेपाली कामदार दक्षिण कोरियामा अवैध बन्न बाध्य भएका छन्। कम्पनीको स्वामित्व अर्को व्यक्तिमा गएको अवस्थामा कम्पनी

फुटबल मैदान रणभूमिमा परिणत

माघ २३,काठमाडौँ – अफ्रिकामा जारि अफ्रिका कप अफ नेसन्स ९एफ्कन० अन्तर्गतको हिजो भएको दोस्रो सेमिफाईनल खेल घरेलु समर्थकले उत्पात मच्चाएपछि ‘रणभूमि’ बनेको छ ।

२७ करोडको लागतमा बन्ने भो ललीतपुरमा मुटु अस्पताल

ललितपुर -ललितपुरमा मुटु अस्पताल बन्ने भएको भएको छ । जसको शुक्रबार रोटरी क्लवका अन्तर्राष्ट्रिय अध्यक्ष ग्यारी सिके ह्वाङले  शिलान्यास गरेका छन् ।  ५०

नेम्वाङ भन्छन् संवाद गनुहोस,संवादहिन वातावरणको अन्त्य गर्नुहोस्

माघ २३,काठमाडौँ – सभामुख सुवासचन्द्र नेम्वाङले संवादहिनताको अवस्था अन्त्य गर्नका लागी दलहरुलाई आग्रह गरेका छन् । नेम्वाङले यही माघ २९ गते बोलाइएको संविधानसभा बैठक

मनाङ मर्स्याङदीद्धारा ७-० गोलले कञ्चनजञ्गा पराजित

माघ २३ पोखरा – भारतीय क्लब कञ्चनजञ्गालाई ७ ० को फराकिलो गोल अन्तरले पराजित गर्दै मनाङ मर्स्याङदी क्लब पोखरामा जारी आहारारा गोल्डकप फुटबलको क्वाटरफाइनलमा

अब गुगल सर्चमा नै देखिन्छ ट्वीट

माघ २३, काठमाडौं  – ट्वीटर र गुगलले अनलाइनमा ट्वीटलाई सजिलै सर्च गर्न सकिने बनाउन साझेदारी गरेको छन्।सन् २०१५ को मध्यबाट पोस्ट् गर्नासाथ ट्वीटहरू गुगल

चीनमा होलसेल बजारमा आगलागी, १७ जनाको मृत्यु

माघ २३, काठमाडौं – चीनको होलसेल बजारमा भएको आगलागीमा १७ जनाको मृत्यु भएको छ । चीनको दक्षिण्ँी क्ष्ाँत्रको ग्वाङडोङ प्रान्तमा रहेको बजारमा आज

अब बानेश्वरमा अन्तराष्ट्रियस्तरको फा्लाइओभर बन्ने

माघ २३, काठमाडौं – राजधानीको अति व्यस्त मानिने बानेश्वर क्षेत्र अब अन्तराष्ट्रियस्तरको फा्लाइओभर बन्ने भएको छ । सडक बिस्तार आयोजनाले यस क्षेत्रको अध्ययन

अबको ४ महिनामा संविधान बन्छ : गृहमन्त्री बामदेव

माघ २३, काठमाडौं – उपप्रधान तथा गृहमन्त्री बामदेव गौतमले अबको ४ महिना भित्र कुनै पनि हालतमा संविधान जारी हुने दावी गर्नु भएको छ