Author
admin

किन भुल्न सक्दैनन् मोदीले त्यो पीडा ?

मङ्सिर १०, काठमाडौं- सार्क राष्टका मुख्य आर्कषणका रुपमा हेरिएका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी बुधबार सार्क सम्मेलनलाई सम्बोधन गर्ने क्रममा भावुक मुद्रामा देखिएका छन्

भट्टराईलाई घानीले दिए भ्रमणको निम्तो

मङ्सिर १०, काठमाडौं-अफगानिस्तानका राष्ट्रपति असरफ घानीले एनेकपा माओवादीका वरिष्ठ नेता तथा संवैधानिक–राजनीतिक संवाद तथा सहमति समितिका सभापति डा। बाबुराम भट्टराईलाई अफगानिस्तान भ्रमणको निम्तो

अमेरिकाभर प्रर्दशन

काठमाडौं- हत्या गर्ने प्रहरी अधिकारी अपराधी भएको भन्दै  त्यसको विरोधमा अमेरिकाभर प्रर्दशन भइरहेको छ । उक्त अधिकारी दोषी भएको भन्दै प्रर्दशनकारीले कारवाहीको माग

पक्राउ परेको केही घण्टामा नै सीके राउत फेरि पक्राउ

मङ्सिर १०, काठमाडौं- रिहा भएको केही घण्टामा नै  विवादास्पद मधेशी अभियान्ता सीके राउतलाई पुन पक्राउ परेका छन् । सार्क सम्मेलन चलिरहेको समयमा खुला

हातेमालो गरेर अघि बढ्ने सार्क राष्ट्रप्रमुखहरुको प्रतिवद्धता

मंसिर १०, काठमाडौँ-१८  औँ  सार्क शिखर सम्मेलनको  उदघाटन कार्यक्रममा सार्क देशका प्रमुखहरुले दक्षिण एशियाको विकासका लागि सँधै एक भएर अघि बढ्ने प्रतिबद्धता जनाएका

काठमाडौँमा सुरक्षा व्यबस्था कडा पारियो

मंसिर १०, काठमाडौं-१८ औँ सार्क शिखर सम्मेलनलाई मध्यनजर गर्दै काठमाडौँ उपत्यकाको सुरक्षा व्यवस्था अत्यन्त कडा पारिएको छ । सार्क राष्ट्रका प्रमुखहरुको सुरक्षाका लागि

अरुण तेस्रो जलविद्युत् आयोजनाको पिडिएमा हस्ताक्षर

मंसिर १०, काठमाडौं-लगानी बोर्ड र अरुण तेस्रो जलविद्युत् आयोजनाको प्रवर्द्धक सतजल विद्युत् निगमबीच परियोजना विकास सम्झौता ९पिडिए०मा हस्ताक्षर भएको छ। सिंहदरबारमा  प्रधानमन्त्री सुशील

सार्क विदेश मन्त्रीस्तरीय बैठक आज पनि

मंसिर १०, काठमाडौं-१८ औं सार्क शिखर सम्मेलनअन्र्तगत विदेश मन्त्री स्तरीय बैठक आज पनि जारी रहने छ । सचिवस्तरीय बैठकले गरेको निर्णय मन्त्रीस्तरीय बैठकले

आज अठारौ सार्क

मंसिर १०, काठमाडौं-दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन ९सार्क० को अठारौं शिखर सम्मेलन आजदेखि राजधानीमा शुरु भएको छ । ‘शान्ति र समृद्धिका लागि गहन