Author
admin

ओलीले माफी नमागेसम्म बैठक बस्दैनौँ : मधेसी मोर्चा

पुष २५,काठमाडौँ-केही दिन अघि नेकपा एमालेका अध्यक्ष केपी ओलीले दिएको वक्तब्यका कारण संविधानका विबादित विषयमा आज हुने भनिएको छलफल नहुने भएको छ ।

पाँचौ म्याग्दी महोत्सव आजदेखि सुरु

पुष २५,म्याग्दी-पाँचौ म्याग्दी महोत्सब आजदेखि सुरु हुँदैछ । आगामी आजदेखि माघ ४ गतेसम्म म्याग्दी सदरमुकाम बेनीमा पाँचौ म्याग्दी महोत्सव, माघे संक्रान्ति मेला तथा

कायापलट कप फुटवल माघे सक्रान्तिमा हुने

लमजुङ-लमजुङको समिभञ्ज्याङमा क्रियाशिल कायापलट असल शासन क्लबद्वारा आयोजित १३ औँ कायापलट रनिङ कप खुला पुरुष भलिबल प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको छ ।

आठ हजारको ज्यान लियो इबोलाले

एजेन्सी-इबोला सङ्क्रमणका कारण विश्वमा मृत्यु हुने व्यक्तिको सङ्ख्या आठ हजार नाघेको बताइएको छ । विशेषगरी पश्चिम र मध्य अफ्रिकी राष्ट्रहरुमा यसको सङ्क्रमण बढेको

माओवादीको बन्दले पूर्वाञ्चलको जनजीवन प्रभावित

पुष २५, धनकुटा- मोहन बैद्य नेतृत्वको नेकपा माओवादीको पुर्वाअञ्चल बन्दको आब्हान कार्यक्रमले पुर्वाचलको जनजीवन प्रभनावित बनेको छ । पछिल्लो समय संबिधान सभाको खारेजी

भोलिदेखि ग्यास सहज हुन्छ : निगम

पुष २५,काठमाडौँ-नेपाल आयल निगमले भोलीसम्ममा खाना पकाउने एलपी ग्यास बजारमा सहज हुने दावी गरेको छ । गृह मन्त्रालयसंगको सहकार्यमा देशभर अनुगमन तीव्र पारिएकाले

मुआब्जा वितरण थाल्न प्रशासनले दियो निर्देशन

पुष २५, पोखरा-पश्चिमाञ्चल क्षेत्रीय प्रशासनले पोखरा क्षेत्रीय अन्तराष्ट्रिय विमानस्थल निर्माणका लागि आवश्यक पर्ने जग्गाको दोस्रो चरणको मुआब्जा वितरण थाल्न निर्देशन दिएको छ ।

आजदेखि सुरु हुँदै चितवन महोत्सव

पुष २५,चितवन-मुलुकभर जारी रहेका महोत्सबहरुको बिचमा  चितवनमा  आजदेखि महोत्सब सुरु हुँदैछ । आगमी  माघ ४ गतेसम्म नारायणी किनार प्रदर्शनी मैदानमा आयोजना गरिएको महोत्सवको