Author
admin

आज दिल्ली उड्दै सगरमाथा

फागुन १५ , काठमाडौँ-भारतीय नागरिक उड्डयन प्राधिकरणले बुधबार साँझ अबेर नेपाल वायु सेवा निगमको नयाँ जहाज ‘सगरमाथा’ले आज नयाँ दिल्ली उडान भर्दैछ ।

शतक प्रहार गर्दै कुमार संगाकाराले बनाए विश्व रेकर्ड

फागुन १५ , एजेन्सी-बिहिबार सम्पन्न विश्वकप क्रिकेटमा श्रीलंकाका क्रिकेटर कुमार संगाकाराले आफ्नो ४०० औं एक दिवसीय खेलमा शतक प्रहार गर्दै विश्व रेकर्ड कायम

भट्टराई भोली दिल्ली जाँदै, भ्रमणमा राष्ट्रपति मुखर्जीलाई भेट्ने

फागुन १५, काठमाडौं-एमाओवादीका नेता बाबुराम भट्टराई   भोली भारत भ्रमणमा निस्किने भएका छन् । भ्रमणको अवसरमा उनले भारतीय राष्ट्रपति सहित बरिष्ठ नेताहरूलाई भेट्ने भएका

स्वाइन फ्लु झन् तीव्र, चितवनमा पनि ४ जनामा भेटियो

फागुन १५, काठमाडौं-मुलुकमा स्वाइन फ्लुको संक्रमण अझ तीव्र भएको छ । स्वाइन फ्लु संक्रमित एक महिलालाई काठमाडौं मोडेल अस्पतालको भेन्टिलेटरमा राखिएको छ ।

मापसे गर्ने ७ प्रहरी कारवाहीमा

फागुन १४, बाँके-ड्युटीमा मादक पदार्थ सेवन गरेको पाइएपछि मध्यपश्चिमको दुई जिल्लाका प्रहरी प्रमुख सहित ७ प्रहरीलाई कारवाही गरिएको छ । मध्यपश्चिम प्रहरी प्रमुख

वित्तीय स्थायित्वका लागि सहकारी चुनौति अर्थमन्त्री महत

फागुन १४, काठमाडौँ-अर्थमन्त्री रामशरण महतले वित्तीय स्थायित्वका लागि सहकारी चुनौति बन्दै गएकाले यस क्षेत्रलाई व्यवस्थित गर्नुपर्ने बताएका छन् । नेपाल राष्ट्र बैंकको संयोजनमा

संविधान बनाउन वैद्य र विप्लव आवश्यक-बाबुराम

फागुन १४, काठमाडौँ-एकीकृत नेकपा माओवादीका नेता डा बाबुराम भट्टराईले यही फागुन १६ पछि सत्तारुढ दलसँग वार्ता गरिने बताएका छन्। क्रान्तिकारी पत्रकार सङ्घले आयोजना

एमाओवादीलाई कसैले एक्लो बनाउन सक्दैन-प्रचण्ड

फागुन १४,   काठमाडौँ -एमाओवादीका अध्यक्ष पुष्पकमल दाहालले शान्ति सम्झौताको मर्म विपरीत गएर संविधान जारी गर्ने अधिकार कोही कसैलाई नभएको बताएका छन्। पार्टी केन्द्रीय