Author
admin

सवारी साधनको भाडा घटाउने तयारीमा सरकार

माघ २४,काठमाडौँ-सरकारले सार्वजनिक सवारी साधनको भाडा घटाउने तयारी थालेको छ । पेट्रोलियम पदार्थको मूल्यमा भारी गिरावट आएपछि सवारी साधनको भाडा दर कम गराउन

भावी रणनीति तय गर्दै नेकपा एमाले

माघ २४,काठमाडौँ -संविधान निर्माण प्रक्रिया, पछिल्लो राजनीतिक अवस्था र पार्टीको आन्तरिक एजेण्डालगायतमा विषयमा छलफल गर्न नेकपा–एमालेको स्थायी कमिटी बैठक आजका लागी बोलाइएको छ

प्रश्नावली निर्माणको काम आज सकिने

माघ २४,काठमाडौँ-संविधानका विवादित विषयमा बनाइने प्रश्नावली निर्माणको कामलाई आज टुंग्याउने तयारी भएको छ । आज दिउँसो बस्ने प्रश्नावली प्रस्ताव निर्माण समितिको बैठकमा उपसमितिले

मोटरसाइकल दुर्घटनामा चालकको मृत्यु,एक घाइते

माघ २४,सप्तरी-पूर्वपश्चिम राजमार्गअन्तर्गत सप्तरीको मोहलीको पुलमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । गएराती मोटरसाइकल अनियन्त्रित भई पुलमा ठोकिँदा हेटौँडाका अग्निप्रसाद

क्षमताका आधारमा ग्यास कोटा तोकिँदै

माघ २४,काठमाडौँ -क्षमतै नभएका ग्यास उद्योगलाई कोटा बढाएर विवादमा परेको नेपाल आयल निगमले सिलिन्डर र उद्योगको क्षमताकै आधारमा कोटा निर्धारण गर्ने तयारी गरेको

नेपालगन्जको क्रिकेट संकट

माघ २४,नेपालगञ्ज -नेपाली क्रिकेटको उर्वरभूमि मानिने नेपालगन्ज अहिले संकटमा गुजि्ररहेको छ। नेपालगन्जलाई महिला क्रिकेटको उद्गमथलो नै मानिन्छ। तथापि थुप्रै पुरुष खेलाडीले पनि राष्ट्रिय

कोरियामा नेपाली कामदार: कम्पनीका कारण अवैध बन्‍न बाध्य

माघ २४, काठमाडौँ –कम्पनीहरूको हेलचक्र्याइँका कारण केही नेपाली कामदार दक्षिण कोरियामा अवैध बन्न बाध्य भएका छन्। कम्पनीको स्वामित्व अर्को व्यक्तिमा गएको अवस्थामा कम्पनी

फुटबल मैदान रणभूमिमा परिणत

माघ २३,काठमाडौँ – अफ्रिकामा जारि अफ्रिका कप अफ नेसन्स ९एफ्कन० अन्तर्गतको हिजो भएको दोस्रो सेमिफाईनल खेल घरेलु समर्थकले उत्पात मच्चाएपछि ‘रणभूमि’ बनेको छ ।

२७ करोडको लागतमा बन्ने भो ललीतपुरमा मुटु अस्पताल

ललितपुर -ललितपुरमा मुटु अस्पताल बन्ने भएको भएको छ । जसको शुक्रबार रोटरी क्लवका अन्तर्राष्ट्रिय अध्यक्ष ग्यारी सिके ह्वाङले  शिलान्यास गरेका छन् ।  ५०

नेम्वाङ भन्छन् संवाद गनुहोस,संवादहिन वातावरणको अन्त्य गर्नुहोस्

माघ २३,काठमाडौँ – सभामुख सुवासचन्द्र नेम्वाङले संवादहिनताको अवस्था अन्त्य गर्नका लागी दलहरुलाई आग्रह गरेका छन् । नेम्वाङले यही माघ २९ गते बोलाइएको संविधानसभा बैठक