Month
February 2015

बहुपहिचानको संघियतामा सहमति गर्ने वातावरण मिलाए वार्तामा बस्छौँ : प्रचण्ड

माघ २४,सुनसरी-ड्ड    एमाओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आप्mनो पार्टीलाई कांग्रेस–एमालेले एकल जातीय कुरा गरेको झुटो आरोप लगाएको बताएका छन् । आज  सुनसरीको इटहरीमा

महिला हिंसाविरुद्ध विद्यार्थीले गरे खबरदारी प्रदर्शन

माघ २४, नवलपरासी-पछिल्लो समय नवलपरासीमा भएको महिला हिंसा र विद्यालयका छात्राहरुमाथि भएको यौन हिंसाविरुद्ध नवलपरासीको कावासोतीमा रहेको मध्यबिन्दु कलेजका विद्यार्थीहरुले शुक्रबार कावासोतीमा प्रदर्शन

सेक्स लाइफलाई सुखमय बनाउने काइदा

काठमाडौँ-बैवाहिक जीवन सुखमय बनाउन र एक अर्कामा सुमधुर सम्बन्ध राख्ने यौनसम्पर्क सरल उपाय हो ।  यौन मानव जीवनकालागि भौतिक वा शारीरिक मात्र होइन,

हट बन्दै करिश्मा ‘वन वे’ देखा परिन्

काठमाडौं-सदाबहार सुन्दरी भनिन्छ, करिश्मा मानन्धरलाई। त्यहि सदाबहार सुन्दरताको कमाल एकपल्ट फेरि देखाउने तरखरमा छिन् उनी। फिल्म ‘वन वे’मा उनको हट अवतार छ। फिल्म

किनारा संरक्षणको चुनौतीमा नारायणी नदी

माघ २४, चितवन । चितवनमा नारायणी नदी किनार संरक्षणको जिम्मा कसले लिने भन्ने विवाद यथावत रहँदा यसको संरक्षणमा नै चुनौती देखापरेको छ ।सार्वजनिक जग्गा

सवारी साधनको भाडा घटाउने तयारीमा सरकार

माघ २४,काठमाडौँ-सरकारले सार्वजनिक सवारी साधनको भाडा घटाउने तयारी थालेको छ । पेट्रोलियम पदार्थको मूल्यमा भारी गिरावट आएपछि सवारी साधनको भाडा दर कम गराउन

भावी रणनीति तय गर्दै नेकपा एमाले

माघ २४,काठमाडौँ -संविधान निर्माण प्रक्रिया, पछिल्लो राजनीतिक अवस्था र पार्टीको आन्तरिक एजेण्डालगायतमा विषयमा छलफल गर्न नेकपा–एमालेको स्थायी कमिटी बैठक आजका लागी बोलाइएको छ

प्रश्नावली निर्माणको काम आज सकिने

माघ २४,काठमाडौँ-संविधानका विवादित विषयमा बनाइने प्रश्नावली निर्माणको कामलाई आज टुंग्याउने तयारी भएको छ । आज दिउँसो बस्ने प्रश्नावली प्रस्ताव निर्माण समितिको बैठकमा उपसमितिले

मोटरसाइकल दुर्घटनामा चालकको मृत्यु,एक घाइते

माघ २४,सप्तरी-पूर्वपश्चिम राजमार्गअन्तर्गत सप्तरीको मोहलीको पुलमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । गएराती मोटरसाइकल अनियन्त्रित भई पुलमा ठोकिँदा हेटौँडाका अग्निप्रसाद