slider

लागुऔषधविरुद्ध हाते पुस्तिका वितरण

असार १३, काठमाडौ –प्रहरी र स्वास्थ्य सेवा कार्यालयका संयुक्त आयोजनामा भेरी नगरपालिका–३ स्थित त्रिभुवन माध्यामिक विद्यालय थाप्लेमा अध्ययनरत कक्षा ९ र १० का

रोपाइँको माचो

असार १३, काठमाडौ –बागलुङ नगरपालिका–८ सिगानाको बेसीफाँटमा रोपाइँ गर्दै किसान । लगातारको पानीले बागलुङमा धमाधम धान रोपाइँ भइरहेको छ । तस्बिरः रासस

बाढीले अस्थायी पुलमा क्षति

गएरातिदेखिको बाढीले मेलम्ची ११ स्थित फट्टेको अस्थायी पुलमा क्षति । त्यस्तै बाढीको त्रासले मध्यरातमा हेलम्बु, मेलम्चीका मेलम्ची नदी आसपासका स्थानीय घर छोडेर सुरक्षित

नगरसभामै स्वस्थ्य परीक्षण

असार ११, काठमाडौ –कैलालीको टीकापुर नगरपालिकाको एघारौँ नगरसभाको बाहिरी कक्षमा नसर्ने रोगको स्वस्थ्य परीक्षण शिविर । नगरपालिकाको जनस्वास्थ्य प्रवद्र्धन उपशाखाले नगरसभामा आउने सबैको

सडकमा सुकाइँएको पराल

असार १०, काठमाडौ –तनहुँको व्यास नगरपालिका–१२ स्थित भड्खाला नजिक सडकमा सुकाइएको पराल । सवारी साधन सञ्चालन हुने सडकमा पराल सुकाइँदा दुर्घटना हुने डर

कमल दह

असार ९, काठमाडौ –रुकुम(पूर्व)को प्रमुख पर्यटकीयस्थलका रुपमा रहेको कमल दह । जुन सिस्ने गाउँपालिका– ५ मा अवस्थित छ । रुकुमकोटमा अवस्थित यस दहमा

स्थानीय उत्पादन बिक्री गर्दै

असार ८, काठमाडौ – धनकुटा र सुनसरीको सिमानामा टुसुक्क बसेको प्रदेश १ को पर्यटकीय क्षेत्र भेडेटारमा बेच्न राखिएका फलफूल, तरकारी, चुर्पी, मिठाइ, बिस्कुट

इनारबाट पानी निकाल्दै

घोराही– १४, सेवारखोला किनारमा रहेको सुकुम्बासी बस्तीमा सार्वजनिक इनारबाट पानी भर्दै महिला । सो बस्तीका बीस घरधुरीले एउटै इनारको पानी पिउने गर्दैछन् ।