सडकमा सुकाइँएको पराल

असार १०, काठमाडौ –तनहुँको व्यास नगरपालिका–१२ स्थित भड्खाला नजिक सडकमा सुकाइएको पराल । सवारी साधन सञ्चालन हुने सडकमा पराल सुकाइँदा दुर्घटना हुने डर हुन्छ । तस्बिर ÷रासस