कमल दह

असार ९, काठमाडौ –रुकुम(पूर्व)को प्रमुख पर्यटकीयस्थलका रुपमा रहेको कमल दह । जुन सिस्ने गाउँपालिका– ५ मा अवस्थित छ । रुकुमकोटमा अवस्थित यस दहमा अहिले ढकमक्क कमल फूल फुलेको छ भने दहभरी कमलको पातको हरियालीले यसको रौनकता थपेको छ । दहमा कमल फूल्न सुरु गरेसँगै आन्तरिक पर्यटकहरुको सङ्ख्या पनि बढ्न थालेको छ । तस्बिरः रासस

Leave a Reply

Your email address will not be published.