बाढीले अस्थायी पुलमा क्षति

गएरातिदेखिको बाढीले मेलम्ची ११ स्थित फट्टेको अस्थायी पुलमा क्षति । त्यस्तै बाढीको त्रासले मध्यरातमा हेलम्बु, मेलम्चीका मेलम्ची नदी आसपासका स्थानीय घर छोडेर सुरक्षित स्थानमा गएका थिए । तस्बिर/रासस