slider

धान काट्न चटारो

पश्चिम चितवनको फुलबारीमा धान काट्दै मधेश प्रदेशको रौतहट र बाराबाट आएका मजदुरहरु । उनीहरुले धान काट्ने, बाँध्ने र चुट्ने सबै एकमुष्ट जिम्मा लिने

राष्ट्रिय संस्कृति संरक्षण कोषको वार्षिकोत्सवमा प्रम देउवा

प्रधानमन्त्री शेरबहादुर देउवा बिहीबार ललितपुरको खुमलटारमा आयोजित राष्ट्रिय संस्कृति संरक्षण कोषको ४०औँ वार्षिकोत्सव संरक्षक संरक्षण सम्मान समारोहलाई सम्बोधन गर्नुहुँदै । तस्बिर – चन्द्रकला

आजदेखि समानुपातिकतर्फ दोस्रो चरणको मतपत्र ढुवानी

कात्तिक ३, काठमाडौं – निर्वाचन आयोगले आजदेखि समानुपातिक निर्वाचन प्रणालीतर्फ दोस्रो चरणको मतपत्र ढुवानी शुरु गर्ने भएको छ । पहिलो चरणमा प्रदेश १,

वनहरामा बाढी

कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–१२,दुवाहस्थित वनहरी नदी छेउमा रहेको हनुमानको मूर्ति । सो क्षेत्रमा नदीले तटबन्ध कटान गर्दै झोलुङ्गेपुल क्षति गरेपनि मूर्ति भने सुरक्षित रहेको

हात्तीले क्षति पु¥याएको घर

मोरङको उर्लाबारी नगरपालिका–१ मा बिहीबार राति गाउँ पसेको तीन वटा जङ्गली हात्तीले आतङ्क मच्चाएपछि डागी र दिङ्ले चोक नजिकै स्थानीयवासीको क्षति पु¥याएको घर

भ्यू टावरबाट मोबाइल दृश्य कैद गर्दै

बागलुङ नगरपालिका–१० स्थित होमस्टे गाउँको शिरमा रहेको भकुण्डे भ्यू टावरबाट बागलुङ बजारको दृश्य मोबाइलमा कैद गर्दै आन्तरिक पर्यटक । तस्बिरः खेमराज गौतम÷रासस

कालीगण्डकी करिडोर सडकखण्ड

पाल्पाको रम्भा गाउँपालिकाअन्तर्गत पर्ने कालीगण्डकी करिडोर सडकखण्ड । कालीगण्डकी करिडोर सडकको काम धमाधम हुँदै गर्दा आवतजावत गर्न सहज भइरहेको छ । तस्बिर –

मदरसा दिवा खाजा खाँदै विद्यार्थी

बाँकेको नरैनापुर गाउँपालिकामा रहेका मदरसा विद्यालमा दिवा खाजा खाँदै विद्यार्थीहरु । मदरसामा दिवा खाजाको कार्यक्रम सञ्चालनमा ल्याइएपछि विद्यार्थी संख्यामा वृद्धि भएको छ ।

गृह मन्त्रालय:  आगामी निर्वाचनमा सुरक्षा र चुनौति छलफल

साउन ३०, काठमाडौं– आगामी मंसिर ४ गतेका लागि निर्धारण गरिएको प्रतिनिधीसभा र प्रदेश सभा निर्वाचन सम्पन्न गर्न गृहमन्त्रालयले आवश्यक सुरक्षा रणनीति र आइपर्न

राष्ट्रपतिले फिर्ता पठाइन्, नागरिकता विद्येक

साउन २९, काठमाडौं– राष्ट्रपति विद्यादेवी भण्डारीले नागकिता विद्येयक फिर्ता पठाएकी छन् । आइतबार राष्ट्रपति कार्यालयले सांझ प्रेस विज्ञप्ती जारी गरि उक्त विद्येकमा संघीय