लागुऔषधविरुद्ध हाते पुस्तिका वितरण

असार १३, काठमाडौ –प्रहरी र स्वास्थ्य सेवा कार्यालयका संयुक्त आयोजनामा भेरी नगरपालिका–३ स्थित त्रिभुवन माध्यामिक विद्यालय थाप्लेमा अध्ययनरत कक्षा ९ र १० का विद्यार्थीलाई लागुऔषध उत्पादन, सेवन, बिक्रीवितरण तथा ओसारपसार, दुरुपयोग नियन्त्रण, हानीका विषयमा जानकारीसम्बन्धी हाते पुस्तिका विद्यार्थीलाई वितरण गर्दै महिला प्रहरी । तस्बिर ÷रासस