slider

गोलभेंडाखेती

कात्तिक ६, काठमाडौँ – बागलुङ–बेनी सडकअन्तर्गत कुडुले फाँटका कृषकले व्यावसायिक रुपमा गरेको गोलभेंडा खेती । तस्बिर:– सन्तोष गौतम/रासस

बगरफाँटमा पाक्नै लागेको धानबाली

कात्तिक ६, काठमाडौँ – म्याग्दीको बेनी नगरपालिका –२ ज्यामरुककोटको बगरफाँटमा पाक्नै लागेको धानबाली । यहाँ गौरिया,गुडुरालगायत स्थानीय जातको धान खेती गरिन्छ । बेमौसमी

तमोर खोलामाथि बेलिब्रिज

कात्तिक ६, काठमाडौँ – राष्ट्रिय गौरवको आयोजना तमोर कोरिडोर खण्ड ताप्लेजुङको फक्ताङ्लुङ गाउँपालिका—६ स्थित तमोर नदीमाथिको बेलिब्रिज । यही बेलिब्रिजमार्फत नेपाल र चीनको

ताल बाराही मन्दिरमा भक्तजन

कात्तिक ३, काठमाडौँ – बिजया दशमीको अन्तिम दिन बुधबार कोजाग्रत पूर्णिमाको अवसरमा पोखराको ताल बाराही मन्दिरमा दर्शनका लागि भक्तजनको भिड । तस्वीर: राधिका

सूर्योदय

कात्तिक ३, काठमाडौँ – तनहुँको शुक्लागण्डकी नगरपालिका–१२ लाकुरीबोटबाट देखिएको सूर्योदयको दृश्य । तस्वीर ः कृष्ण न्यौपाने, रासस

ताल बाराही मन्दिरमा भक्तजन

कात्तिक ३, काठमाडौँ – बिजया दशमीको अन्तिम दिन बुधबार कोजाग्रत पूर्णिमाको अवसरमा पोखराको ताल बाराही मन्दिरमा दर्शनका लागि भक्तजनको भिड । तस्वीर: राधिका

उडाइनो झरना

म्याग्दीको बेनी नगरपालिका(२ बगरफाँटको शिरानमा रहेको उडाइनो झरना । तस्वीर: ध्रुबसागर शर्मा, रासस

हिमपहिरो

समुद्री सतहदेखि पाँच हजार ४०० मिटर उचाइमा पर्ने चीनको सीमावर्ती क्षेत्र ताप्लेजुङको फक्ताङ्लुङ गाउँपालिका—७, तामोर नदीको शिरमा गहिरहेको हिमपहिरो । तस्बिरःः दिलकुमार लिम्बु/रासस