नगरसभामै स्वस्थ्य परीक्षण

असार ११, काठमाडौ –कैलालीको टीकापुर नगरपालिकाको एघारौँ नगरसभाको बाहिरी कक्षमा नसर्ने रोगको स्वस्थ्य परीक्षण शिविर । नगरपालिकाको जनस्वास्थ्य प्रवद्र्धन उपशाखाले नगरसभामा आउने सबैको स्वस्थ्य परीक्षण गरेको थियो । रासस