रोपाइँको माचो

असार १३, काठमाडौ –बागलुङ नगरपालिका–८ सिगानाको बेसीफाँटमा रोपाइँ गर्दै किसान । लगातारको पानीले बागलुङमा धमाधम धान रोपाइँ भइरहेको छ । तस्बिरः रासस