नौ दलको बैठकका सहभागीहरु

फागुन २७, काठमाडौँ – प्रधानमन्त्री पुष्पकमल दाहाल ’प्रचण्ड’ को अध्यक्षतामा प्रधानमन्त्री निवास बालुवाटारमा शनिबार बिहान बसेको नौ दलको बैठकमा उपस्थित नेताहरु । तस्बिर: प्रदीपराज वन्त/रासस