प्यालेस्टिनी -इजरायल संघर्षका कैदीहरूको सर्मथनमा प्रर्दशन

मार्च १४, २०२३ मा कब्जा गरिएको वेस्ट बैंकको पुरानो शहर नाब्लसमा इजरायली हिरासतमा राखिएका प्यालेस्टिनी कैदीहरूको समर्थन र ऐक्यबद्धतामा मानिसहरू प्रदर्शनमा भाग लिइरहेका छन्। एएफपी