सरसफाइ गर्दै नेपाली सेना र सशस्त्र प्रहरी

फागुन २७, काठमाडौँ – बृहत् सरसफाइ अभियानमा पशुपतिनाथ क्षेत्र वरपर रहेका विश्वरुप मन्दिर परिसरमा शनिबार बिहान फालिएको फोहर सङ्कलन गर्दै नेपाली सेना तथा सशस्त्र प्रहरी टोली । तस्बिर: विमलबहादुर बिष्ट/रासस