slider

पोलमा जेलिएका तार हटाउँदै

फागुन २२, काठमाडौं –तनहुँको व्यास नगरपालिका–२ पुराना पोलमा जेलिएका तार हटाउँदै प्राविधिक । वडा कार्यालयले वडाको बजार क्षेत्रमा रहेका कुरुप देखिने पोलमा जेलिएका

मौलिक भेषभूषामा सजिएका थकाली महिला

फागुन २१, काठमाडौं –तोरन्ल्ह (फागु पूर्णिमा)पर्व मनाउनका लागि म्याग्दीको बेनीमा मौलिक भेषभूषामा सजिएर भेला भएका थकाली महिला । नेपालका अल्पसङ्ख्यक थकाली समुदायले आइतबारदेखि

फुलेको सिमल

वीरेन्द्रनगर नगरपालिका-६ मा ढकमक्क फुलेको सिमल । सिमलका रुखहरु जथाभावी रुपमा काटिँदा गिद्धको बासस्थान मासिँदै जान थालेको छ ।तस्वीरः सुरेश आचार्य,रासस

शिविरमा आँखा परीक्षण

फागुन ५, काठमाडौं  -दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले सञ्चालन गरेको तीनदिने निःशुल्क आँखा शिविरमा आँखा परीक्षण गराउँदै ज्येष्ठ नागरिक । हेल्पिङ हेण्ड अस्पताल काठमाडौँसँगको

कुलपतिद्वारा पद तथा गोपनीयताको शपथ ग्रहण

फागुन ४ , काठमाडौं  –नवनियुक्त तीनजना कुलपतिहरुले पद तथा गोपनीयताको शपथ ग्रहण । बिहीबार बिहान बालुबाटारमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नवनियुक्त तीन जना

लखन थापाकोे शालिक अनावरण

फागुन २, काठमाडौं  – लुम्बिनी प्रदेशका मुख्यमन्त्री लीला गिरी मङ्गलबार घोराही–१४, लखनपार्कमा स्थापना गरिएको नेपालका प्रथम सहिद लखन थापाको १४६ औँ स्मृति दिवस