ताजा खबर

संविधानसभाको बैठक आज पनि बस्दै

जेठ १९, काठमाडौ–संविधानसभाको बैठक आज पनि बस्ने भएको छ । आजको बैठकमा तत्कालीन राज्यको पुन:संरचना र राज्यशक्तिको बााडफााड समितिको प्रारम्भिक मस्यौदामा भएको सहमति

एमालेको नया नेतृत्व एकताबद्धरुपमा चयन हुने–झलनाथ खनाल

जेठ १८, काठमाडौ– नेकपा एमालेको अध्यक्ष तथा पूर्व प्रधानमन्त्री झलनाथ खनालले पार्टीको आसन्न नवौं महाधिवेशनबाट एकताबद्धरुपमा नेतृत्व चयन हुने वताउनु भएकोछ । उपनिर्वाचनका

व्यवस्थापिका संसदको वैठक विपक्षीद्धारा अवरुद्ध

जेठ १८, काठमाडौ– एकीकृत माओवादीले अबरोध गरेपछि स्थगित भएको व्यवस्थापिका संसदको बर्षे अधिवेशन आईतबार पनि सुरु हुन सकेको छैन । संसद अधिवेशन सूचारु

अध्यक्ष पदमा नेपालको औपचारिक उम्मेदवारी घोषणा

जेठ १७, काठमाडौं – नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले अध्यक्ष पदमा औपचारिक रुपमा उम्मेदवारीको घोषणा गर्नुभएको छ । प्रज्ञा भवन कमलादीमा शनिबार

विश्व धुम्रपान रहित दिवस विभिन्न कार्यक्रम गरी मनाईंदै

जेठ १७, काठमाडौ– आज विश्व धुम्रपान रहित दिवस । नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाईंदैछ । सूर्तीजन्य पदार्थमा कर वृद्धी गरौं, सूर्तीजन्य पदार्थको

एमाओवादीको बैठकमा कार्य विभाजन बारे छलफल हुने

जेठ १७, काठमाडौ–एमाओवादीको केन्द्रीय समितिको बैठक आज पनि बस्दै छ । केन्द्रीय समिति बैठक बिहान ११ बजेपछि पार्टी केन्द्रीय कार्यालय पेरिसडाडामा बस्ने प्रवक्ता

एमाले अनुशासन अयोगद्धारा अस्वस्थ्य गालिगलौज नर्गन निर्देशन

जेठ १५, काठमाडौ– नेकपा एमालेको आसन्न महाधिवेशनलाई लक्षित गर्दै एमालेको अनुशासन अयोगले नेता तथा कार्यकर्तालाई निर्देशन दिएको छ । आयोगले महाधिवेशनको बहसका क्रममा