जेठ १६, काठमाडौ– बजेटका बिषयमा छलफल गर्न व्यववस्थापिका संसदको बजेट अधिबेशन आजबाट सुरुहुदै छ । आज दिउसो १ बजेका लागि बैठक आह्वान गरिएको संसद सचिवालयले जनाएको छ । आजकालागि खासै कार्यसूची तय नभएको सचिबालयका प्रबक्ता मुकुन्द शर्माले जानकारी दिनुभयो । उहाका अनुसार आजको वैठकमा राष्ट्रपति कार्यालयबाट प्राप्त पत्र पढेर सुनाउने र अर्थमन्त्री डा. रामशरण महतले बजेटका विषयमा छलफलकालागि केही कार्यसूची पेश गर्ने तयारी गर्नुभएको छ । राष्ट्रपति डा. रामवराण यादवले यही जेठ २ गते अधिवेशन आह्वान गर्नुभएको थियो । अन्तरिम संविधान २०६३ अनुसार प्रधानमन्त्रीको सिफारिशमा राष्ट्रपतिले संसद्को अधिवेशन आह्वान गर्ने व्यवस्था छ ।
अन्तरबार्ता
सडक मानव मुक्त देशको लागि दुःख गरिरहेका छौँ–वली

बाँके– मानव सेवा आश्रम देशभर बेवारिसे, असहाय र सहयोगापेक्षीहरुको उद्धार व्यवस्थापन तथा पालनपोषण गर्ने एक सामाजिक संस्था हो । यसले देशभरका सात वटै
विचार
प्रजातन्त्रमा प्रभावकारी सार्वजनिक प्रशासन

दामोदर रेग्मी फागुन ९, काठमाडौ – राज्य र जनतावीचको सम्बन्धको अभिव्यक्तिहुने प्रमुख माध्यम सार्वजनिक सेवा हो त्यसैले सार्वजनिक सेवाको सर्वसुलभता राज्यको प्रमुख दायित्व
यात्रा–कर्णाली पुलदेखि ‘बाघको जिल्ला’ बर्दियासम्म
