ताजा खबर

प्रश्नावली प्रस्ताव निर्माण समितिको बैठक आज पनि बस्दै

माघ १८,काठमाडौं-संविधानका विवादीत मुद्दा संविधानसभामा मतदानबाटै टुङगाउँने गरी सुरु भएको प्रश्नावली प्रस्ताव निर्माण समितिको बैठक आज पनि बस्ने भएको छ । आज दिउँसो

फेरि आँखामा धुलो हाल्ने कोशिस हुदैछ : डा. भट्टराई

माघ १७,काठमाडौं- एनेकपा माओवादीका वरिष्ठ नेता डा. बाबुराम भट्टराईले फेरि पनि उत्पीडित वर्गका आ“खामा छारो हाल्ने कोशिस हु“दै गरेको भन्दै त्यसप्रति सबै सचेत

विपक्षीको बहिस्कारबीच प्रस्ताव निर्माण समितिको बैठक, उपसमिति गठन

माघ १७,काठमाडौं- विपक्षीमोर्चाको बहिस्कार बाबजुत बसेको प्रश्नावली प्रस्ताव निर्माण समितिको बैठकले कार्यविधि तयार गर्न उपसमिति गठन गरेको छ । समितिको आज बसेको पहलिो

दोलखामा जन्ती बोकेको बस दुर्घटना हुँदा १ बालिकाको मृत्यु, १९ घाइते

माघ १७,रामेछाप- दोलखाको मिर्गे गाउँ विकास समिति वडा नम्बर–२ जोइमालामा जन्ती लिएर फर्किंदै गरेको बस शनिबार दुर्घटना हुँदा एक बालिकाको मृत्यु भएको छ

संविधानसभाको बैठक आज बस्दै

माघ १७,काठमाडौँ -विपक्षी मोर्चाले वार्ता शुरु गर्न प्रश्नावली समिति गठन निर्णय फिर्ता हुनुपर्ने माग गरिरहेको बेला संविधानसभाले भने समितिको पहिलो आज बोलाएको छ

एमाओवादी नआए पनि संविधान आउँछ -गृहमन्त्री गौतम

माघ १६,काठमाडौँ – उपप्रधान् एवम् गृहमन्त्री वामदेव गौतमले संविधान बनाउन बिलम्ब भएको भन्दै छिटो भन्दा छिटो संविधान दिनु आजको आवश्यकता भएको औँल्याएका छन् ।

कुनै पनि हालतमा हुँदैन जातिय राज्य -एमालेका अध्यक्ष ओली

माघ १६,काठमाडौँ -नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले कुनै पनि हालतमा एमाओवादीले भने जस्तो जातिय राज्य बनाउन नसकिने बताएका छन् । प्रगतिशील प्राध्यापक

दलहरु आ—आफ्नै अडानमा

माघ १६,काठमाडौँ- प्रमुख राजनीतिक दलहरु सहमतीय संविधान निमार्णमा जुट्नको सट्टो यति खेर आ—आफ्नो अडान लिई दुई धुब्रमा उभियका छन्् । प्रश्नावली समिती गठन

एमाओवादी मोर्चा वार्तामा आउ,समस्या नबल्झाउ : एमाले

माघ १५,काठमाडौँ- नेकपा एमालेले एमाओवादी नेतृत्वको मोर्चालाई वार्तामा आउन औपचारिक आग्रह गरेको छ । एमाले स्थायी कमिटीको आज बसेको बैठकले मोर्चालाई वार्ता र सम्वादमा

अर्थ समितिले दियो एमाओवादीलाई ३ दिने डेट लाइन

माघ १५,काठमाडौँ- सरकार र संविधानसभालाई असहयोग गर्दै आएको एमाओवादीले संसदका समिति पनि बहिष्कार गरेको छ । आज बसेको संसदको अर्थ समिती बहिष्कार गरेको एमाओवादीका