ताजा खबर

शरीरमा एक्कासि अक्सिजनको मात्रा घटेपछि प्रधानमन्त्री कोइराला अस्वस्थ

चैत्र ६,काठमाण्डौ- प्रधानमन्त्री सुशील कोइराला शरीरमा एक्कासि अक्सिजनको मात्रा घटेपछि अस्वस्थ भएका छन्। केही दिनदेखि रुघाखोकीले च्यापेका कोइरालाको रगतमा अक्सिजनको मात्रा हुनुपर्नेभन्दा कम पाइएपछि

चिरञ्जीवी नेपाल मुलुकको नयाँ गभर्नर

चैत्र ५, काठमाडौं – डा. चिरञ्जीवी नेपाल मुलुकका नयाँ गर्भनरमा नियुक्त आज बसेको भएका छन् । मन्त्रिपरिषदको आज बसेको बैठकले डा। चिरञ्जीवी नेपाललाई राष्ट्र

प्यूठानमा बम विस्फोट हुँदा एकको मृत्यु

चैत्र ५, प्यूठान- प्यूठानमा बम विस्फोट हुँदा एक जनाको मृत्यु भएको छ । जिल्लाको उत्तरी क्षेत्रमा पर्ने ओखरकोट–५ आहालखोलामा आज दिउँसो २ बजेपछि बम विस्फोट

नेपाल कानुन व्यवसायी राष्ट्रिय सम्मेलनको सुरु

चैत्र ५, काठमाडौं-चितवनको रत्ननगरमा आज देखिे तेह्रौँ अखिल नेपाल कानुन व्यवसायी राष्ट्रिय सम्मेलनको सुरु हँदै छ । बार एसोसिएसनका अध्यक्ष हरिकृष्ण कार्कीका अनुसार

त्रिभुवन विश्वविद्यालय चिकित्साशास्त्र अध्ययन संस्थान फ्याकल्टी बोर्ड बैठक बस्दै

चैत्र ५, काठमाडौं-त्रिभुवन विश्वविद्यालय चिकित्साशास्त्र अध्ययन संस्थान (आइओएम) फ्याकल्टी बोर्ड बैठक आज बस्दैछ । त्रिवि पदाधिकारीले ‘चोरबाटोबाट सम्बन्धन खोल्ने प्रयासस्वरूप १७ महिनाअघि तयार

गृहमन्त्रालयले गर्यो २८ जना सहसचिवहरुको सरुवा र पदस्थापन (सुचिसहित)

चैत ४, काठमाडौं- गृहमन्त्रालयले २८ जना सहसचिवहरुको सरुवा र पदस्थापन गरेको छ । चैत्र ३ गतेको निर्णयबाट गृहमन्त्रालयले ठूलो संख्यामा कर्मचारीहरुको पदस्थापन, हेरफेर

शूल्क तिर्न नसकेका विद्यार्थीको परीक्षा दिने व्यवस्था मिलाऊ – प्रधानमन्त्री

चैत ४, काठमाडौं- शूल्क तिर्न नसकेका विद्यार्थीको परीक्षा दिने व्यवस्था मिलाउन प्रधानमन्त्री कार्यालयले शिक्षा मन्त्रालयलाई निर्देशन दिएको छ।‘कञ्‍चनपुरका दुई सय विद्यार्थीले एस.एल.सी. दिन

उपलब्धि गुम्ने खतरा बढ्यो : अध्यक्ष दाहाल

चैत ४, काठमाडौं- एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहालले विगतमा आन्दोलनबाट प्राप्त भएका उपलब्धि गुम्ने खतरा पैदा भएको बताउनुभएको छ । पार्टी केन्द्रीय

सभामुख र प्रमुख राजनीतिक दलका शीर्ष नेताविच छलफल

चैत ४, काठमाडौं- संविधानसभाका अध्यक्ष सुवास नेम्वाङले संविधान निर्माणका विषयमा प्रमुख राजनीतिक दलका शीर्ष नेतासँग छलफल गर्दै हुनुहुन्छ । विवादित विषयमा सहमति जुटाउने

दुई सिफ्टको व्यवस्था परिवर्तन हुँदैन – मन्त्री पण्डित

चैत ३, काठमाडौ-सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितले नागरिकका लागि सुविधा प्रदान गर्न सुरु गरिएको दुई सिफ्टको व्यवस्था कुनै पनि अवस्थामा पुर्न्विचार नगरिने बताउनुभएको