समाज

बाढीका कारण पुर्वपश्चिम राजमार्गको वदीर्बास खण्ड अवरुद्ध

असार ४, काठमाडौ – महोतरीको रातु नदिमा आएको बाढीका कारण पुर्वपश्चिमा राजमार्ग अन्र्तगतको वदीर्बास खण्ड अवरुद्ध भएको छ । गए रातिको वर्षाका कारण

मन्त्रिपरिषदको बैठक आज बस्दै

असार ४, काठमाडौ – मन्त्रिपरिषदको बैठक आज बस्दै छ । विहान १० बजे प्रधानमन्त्रि निवास बालुवाटारमा बस्ने बैठकमा दाता सम्मेलन सम्बन्धी लगायतका विषयमा

संविधान चाँडै बन्छ : उपाध्यक्ष भण्डारी

असार ३, धुलिखेल – नेकपा (एमाले) का उपाध्यक्ष विद्यादेवी भण्डारीले १६ बुँदे सहमतिपश्चात् देश संविधान निर्माणको प्रक्रियामा अघि बढेको बताउनुभएको छ । एमाले

संविधान ल्याउन ‘डबल फास्ट ट्र्याक’बाट जानुपर्छ : प्रधानमन्त्री कोइराला

असार ३, काठमाडौँ – प्रधानमन्त्री सुशील कोइरालाले संविधान निर्माणको काम ‘डबल फास्ट ट्र्याक’बाट गर्नुपर्ने बताउनुभएको छ । उहाँले सो कुरा आज बिहान प्रधानमन्त्री

१६ बुँदे सहमतिमा सर्वोच्चको आपत्ति

असार ३, काठमाडौँ – सर्वोच्च अदालतका न्यायाधीशहरूको पूर्ण बैठक (फुलकोर्ट) ले राजनीतिक दलहरूबीच नयाँ संविधाननिम्ति न्यायपालिकाका सम्बन्धमा भएको सहमतिमा आपत्ति जनाएको छ। सोह्रबुँदे

कार्यदलमा आजबाट छलफल सुरु

असार ३,काठमाडौँ- संविधानका बाँकी विवादीत विषय मिलाई प्रतिवेदन तयार गर्न जिम्मा पाएको ६ सदस्यीय कार्यदलमा आजबाट छलफल सुरु हुँदै छ । मस्यौदा लेखन

एसएसपी सर्वेन्द्र खनाललाई अपराध अनुसन्धान महाशाखाको प्रमुख

असार ३,काठमाडौँ – प्रहरी प्रधान कार्यालयले महानगरीय प्रहरी अपराध अनुसन्धान महाशाखाको प्रमुखको जिम्मेवारी प्रहरी बरिष्ठ उपरीक्षक ९एसएसपी० सर्बेन्द्र खनाललाई दिएको छ । महाशाखाका

प्रधानमन्त्री राहत कोषलाई प्रश्‍न-‘बाढीपीडितलाई किन गएन ४० करोड ?’

असार २, काठमाडौँ – गत बर्खामा मध्य र सुदूरपश्चिम क्षेत्रसाथै सिन्धुपाल्चोकमा बाढीले विस्थापित भएका सयौं घरपरिवारको राहत र पुनस्र्थापनाका लागि स्वदेशी तथा विदेशी

बिहानै काठमाडौं उपत्यकामा भूकम्पको झट्का

असार २, काठमाडौँ – बुधबार बिहान काठमाडौं उपत्यकामा भूकम्पको धक्का महसुस भएको छ । बिहान ५ बजेर ५९ मिनेटमा काठमाडौंको कीर्तिपुर केन्द्रबिन्दु भएको