विदेश

इराकी सहर अल–बगदादी आफ्नो नियन्त्रणमा आएको अमेरिकी सेनाको दावी

फागुन २३, बगदाद- इराक र अमेरिकी सेनाले इराकको अल–बगदादी सहरबाट चरमपन्थी संगठन इस्लामिक स्टेटका लडाकुहरुलाई लखेटेको दावी गरेको छ। इस्लामिक स्टेटका लडाकुहरुको कब्जामा

विपक्षी नेताको हत्या भएपछि तनाव

रुस -विपक्षी नेता बोरिस नेम्त्सोभको हत्या गरिएपछि राजधानी मस्कोमा तनाव सृजना भएको छ । हजारौं मानिसले नेम्त्सोभप्रति श्रद्धाञ्जली व्यक्त गरिरहेका छन् । सरकार

बन्दुकधारीको आक्रमणबाट ८ जनाको मृत्यु

अमेरिका-अमेरिकाको मिसौरी प्रान्तमा एक बन्दुकधारीको आक्रमणबाट ८ जनाको मृत्यु भएको छ । एक जना घाइते भएका छन् । मिसौरीको टायरोन क्षेत्रमा गोली चलेको

नतिश कुमारले मार्च ११ मा विश्वासको मत लिने

फागुन १५,  काठमाडौं-चौथो पटक विहारको मुख्य मन्त्री बनेका नितिश कुमारले मार्च ११ मा विधानसभामा विश्वासको मत लिने भएका छन्।  हिजो बसेको उनको मन्त्रिपरिषद

श्रृंखलाबद्ध बम विष्फोटमा ३० भन्दा बढीको मृत्यु

फागुन १४  एजेन्सी -इराकको राजधानी बग्दाद र आसपासका क्षेत्रमा भएको श्रृंखलाबद्ध बम आक्रमणमा कम्तिमा ३० जनाको मृत्यु भएको छ । हिजो साँझ भएका

श्रृङ्खलाबद्ध बम विष्फोट हुँदा ३० जनाको मृत्यु

फागुन १३,काठमाडौं- इराकको राजधानी बगदाद र आसपासका क्षेत्रमा श्रृङ्खलाबद्ध बम विष्फोट हुँदा ३० जनाको मृत्यु भएको छ । पहिलो विष्फोट चियापसलमा भएको थियो

मालदीभ्सका पूर्व राष्ट्रपतिको जमानत अस्वीकार

फागुन १२,काठमाडौं-मालद्वीपका पूर्व राष्ट्रपति मोहमद नसिदलाई आतङ्कवादको अभियोगमा पक्राउ गरिएपछि एक अदालतले सोमबार जमानतमा रिहा गर्न तथा उनको वकिलसम्मको पहुँच अस्वीकार गरेको जानकारी

सोमालिया बम बिस्फोटमा सांसदसहित २० जनाको मृत्यु

फागुन ११, काठमाडौँ- अफ्रिकी मुलुक सोमालियाको राजधानी मोगादिसुमा भएको बम बिस्फोटमा चार जना सांसदसहित अन्य २० जनाको मृत्यु भएको छ । सोमालियाको एक होटलमा

बगलादेशमा एक सय यात्रुसहित डुंगा डुब्यो

फागुन १०,काठमाडौँ – बंगलादेशको ढाका नजिक एउटा डुंगा एक सय बढी यात्रुसहित डुबेको छ। अधिकारीहरुका अनुसार डुंगा पद्या नदी पार गर्ने क्रममा डुबेको हो

२९ महिलाको बलात्कार गर्ने पुरुषलाई १५३५ वर्ष जेल

फागुन १०,काठमाडौ-दक्षिण अफ्रिकाको एक अदालतले ५ वर्षको अवधीमा करिब २९ महिलाको बलात्कार गर्ने व्यक्तिलाई १ हजार ५ सय ३५ वर्षको जेल सजाय सुनाएको